मुख्य समाचार

कञ्चनपुर घटना : भारत र नेपालबीच के–के भयाे सहमति ?

पुनर्वास नगरपालिका–८ मा आज २६ वर्षीय गोविन्दप्रसाद गौतमको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर मृत्यु भएपछि

प्रधानसेनापति भन्छन्– देशै टुक्रयाउने स्थिति आए सेना परिचालन हुन्छ

देश नै टुक्रयाउने गतिविधि भएमा नेपाल सरकारको निर्देशानुसार

राजधानीमा फेरि इन्धन अभाव

काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ । बुधबार नारी दिवसमा इन्धन वितरण नभएको र मधेस आन्दोलनको त्रासले माग वृद्धि भएको आयल निगमले जनाएको छ । निगम प्रवक्ता सीताराम पोख्रेलले सामान्य

मन्त्रिपरिषद विस्तार, कमल थापाले लिए सपथ

काठमाडाैं, फागुन २६ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको मन्त्रिपरिषद विस्तार गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्री

मन्त्रिपरिषद ४६ सदस्यीय हुँदै, आज को–को हुँदैछन् मन्त्री ?

थापा र गिरीको सपथ आज बेलुका गराउने तयारी छ । बिहीबार तीन जना मन्त्री थपिएपछि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद ४६ सदस्यीय हुने छ

कमल थापा उपप्रधान तथा स्थानीय विकास मन्त्री, आज ६ बजे सपथ

काठमाण्डौ, फागुन २६ राप्रपा अध्यक्ष कमल थापा उपप्रधान तथा स्थानीय विकास मन्त्री हुँदै पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जाने भएका छन् । सरकारले आज विस्तार गर्न लागेको मन्त्रिपरिषदमा राप्रपाले पर्यटन मन्त्रीमा

निर्बाचन गराई छाड्ने सरकारको संकल्प पुरा हुन्छ – प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन गराई छाड्ने संकल्प गरेका छन्

भारतीय एसएसबीको गोलीबाट एक नेपालीको मृत्यु

काठमाण्डौ, फागुन २६ कञ्चनपुरको सीमावर्ती आनन्द बजारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएको छ। गोली लागेर घाइते भएका स्थानीय गोविन्द गौतमलाई उपचारका लागि

चोथौ दिन पनि सप्तरी बन्द, जनजीवन प्रभावित

प्रहरीको गोली लागेर सप्तरीमा चारजना मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अह्वान गरेको अनिश्चितकालीन बन्द कार्यक्रमअन्तर्गत आज चौथो दिन पनि जनजीवन प्रभावित भएको छ

एमालेले आज काठमाण्डौमा बृहत् भेला गर्ने

नेकपा एमाले ले आफ्ना कार्यकर्तालाई सप्तरीको राजविराजमा भएको हिंसात्मक घटनाको स्पष्ट जानकारी दिन आज उपत्यकामा बृहत् भेलाको आयोजना गर्दैछ । आज पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले