मुख्य समाचार

सप्तरी झडपमा मृत्यु भएका पाँच जनाको शवयात्रा

प्रहरीसंगको झडपमा गोली लागी मृत्यु भएका पाँचजना मधेसी मोर्चा कार्यकर्ताको आज राजविराजदेखि सिरहाको लहानसम्म शवयात्रा निकालिएको छ । एकजनाको घटनास्थलमै र चारजनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा

केन्याद्वारा नेपाल पाँच विकेटले पराजित

वर्षाका कारण पटक पटक अवरुद्ध भएको खेलमा केन्याले अन्तिम समयमा डकवर्थ लुइस मेथडअनुसार २६ ओभरमा ९४ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य केन्याले ११ बल बाँकी छँदै ५ विकेट

कञ्चनपुर घटनामा एमाले अध्यक्ष अाेलीकाे स्पष्ट अडान, भारतले माफी माग्नुपर्छ

चितवन, फागुन २८ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताउनुभएको छ । पार्टीको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आज नारायणगढमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले

बन्दको अवज्ञा गरेको भन्दै तोडफोड र आगजनी

कन्चनपूर घटनाको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका क्रममा एका बिहानै दुई वटा भारतीय गाडिमाथि तोडफोड र आगजनी भएको छ । बन्दकर्ताहरुले राजधानीमा बिहानै बन्दको अवज्ञा गरेको

नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित

कन्चनपूर घटनाको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको

गाउँपालिका र नगरपालिकामा ४५९० कर्मचारी आवश्यक

स्थानीय तह शुक्रबारदेखि कार्यान्वयन भएको छ । उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले राजपत्र सार्वजनिक गरेसँगै स्थानीय तह कार्यान्वयन भएको हो ।तत्काल चार हजार पाँच सय ९०

देशका लागि ज्यान दिन तयार छु-ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले राष्ट्रियताको लागि आफ्नो ज्यान दिन तयार रहेको बताएका छन्। नेकपा एमालेको मेची–महाकाली अभियान अन्तर्गत शुक्रबार हेटौंडामा भएको आमसभामा पूर्व प्रधानमन्त्री ओलीले देशको रक्षाको

आइसिसी विश्व क्रिकेट : नेपाल र केन्या भिड्दै

काठमाडौं, फागुन २८ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पाँचौ चरणको एक दिवसीय खेलमा नेपाल र केन्या आमने सामने हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल नेपालका

अाेलीले दिए भारतलार्इ फेरी डरलाग्दाे चेतावनी, भने–तिम्राे अहङ्कारी व्यवहार नेपालीलार्इ स्वीकार्य छैन

हेटौँडा, फागुन २७ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल समानता र पारस्पारिक लाभका आधारमा छिमेकी देशसँग मित्रता कायम राख्न चाहन्छ तर भूगोलका हिसाबले अहङ्कारी व्यवहार हामीलाई स्वीकार्य छैन भन्नुभयो

खाना पकाउने ग्यासकाे मूल्य बढ्याे

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँ बढाएको छ। निगम प्रवक्ता सिताराम पोखरेलका अनुसार शुक्रबार राति १२ बजेटबाट लागू हुनेगरी ग्यासको मूल्य बढेको हो।