मुख्य समाचार

स्थानीय तहका लागि ३९० कर्मचारी माग

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सङ्घीय संरचनाअनुसारका स्थानीय तहमा सञ्चालनका लागि सामान्य प्रशासन मन्त्रालयसँग ३९० कर्मचारी माग गरेको छ

यातायात सञ्चालन गर्न सेना प्रहरी

हिमपातका कारण अवरुद्ध मनाङ सडकमा यातायात सञ्चालन गर्न सेना तथा प्रहरी परिचालन गरिएको छ

नयाँ स्मार्ट लाइसेन्स वितरण सुरु

भक्तपुर, फागुन ३० यातायात व्यवस्था विभाग भक्तपुर जगाती कार्यालयले आजदेखि नयाँ ‘स्मार्ट लाइसेन्स’ अर्थात् सवारी चालक प्रमाणपत्र वितरण सुरु गरेको छ । कार्यालयले गत माघ २ गतेदेखि कार्यालय सञ्चालन गरेर

आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिप : नेपालकाे शानदार जित

काठमाडौँ, फागुन ३० आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपालले केन्यालाई सात विकेटले पराजित गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केन्याविरुद्ध आज भएको दोस्रो खेलमा केन्याले दिएको एक

एमालेको मेची महाकाली अभियान : आज कपिलवस्तु र दाङमा सभा हुँदै

नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत आज कपिलवस्तु र दाङमा सभा हुँदैछन् । एमालेले अहिले कपिलवस्तुको जितपुर चार नम्बरमा र दिउँसो १ बजे दाङको लमहीमा सभ गर्ने जनाएको छ

चैत ३ गतेभित्रै ७ सय ४४ वटा तहमा कर्मचारी खटाउन आयोगको निर्देशन

निर्वाचन आयोगले आगामी चैत ३ गतेभित्रै ७ सय ४४ वटै स्थानीय तहमा कर्मचारी खटाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले आगामी वैशाख ३१ गते हुने निर्वाचनका लागि स्थानीय तहमा

सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढ्याे

सोलुखुम्बु, फागुन ३० सगरमाथा क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमाली मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन दिन प्रतिदिन बढ्न थालेको हो ।

एसएसबी पीडितले क्षतिपूर्ति पाएनन्

सुनसरीमा एक वर्ष अगाडि भारतको सीमा सुरक्षा बल (एसएसबी) को गोली लागी घाइते भएका सुनसरीका चार युवाले अझैसम्म पनि क्षतिपूर्ति पाउन नसकेको गुनासो गरेका छन्

बहुविवाहको आरोपमा बेहुला बेहुली मण्डपबाटै पक्राउ

बाजा गाजा र भोज भतेरसहित तामझामका साथ विवाह गर्न लागेका एक जोडी विवाह मण्डपबाटै पक्राउ परेका छन् । उत्तरी पर्वतको माझफाँट गाविस–६ पाखाथरका बेहुला डिलबहादुर परियार र विवाहका लागि सिङ्गारिएकी

तराईको अवस्था बुझ्दै नेपाली सेना, प्रधानसेनापति मधेसमा

तराई-मधेसमा राजनीति र सुरक्षा अस्थिर भइरहेका बेला त्यहाँको