मुख्य समाचार

मिरा रार्इ अब डकुमेन्ट्रीमा (हेर्नुहोस् भिडियो)

भोजपुरको सानाेदुङ्मामा खान–लाउन पनि धौ–धौ पर्ने परिवारमा हुर्किएकी मिरा राई १५ बर्षकाे कलिलाे उमेरमै माअाेवादीकाे शसस्त्र यु्द्दमा हाेमिइन् । त्यही युद्धमा होमिएकी मीरा राई कालान्तरमा ‘अयोग्य लडाकु’ बनिन् । मिराले

लोकमानविरुद्ध महाअभियोगकाे प्रस्ताव प्रतिवेदन स्वीकृत

व्यवस्थापिका संसद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध संसद्मा पेस भएको महाअभियोगको प्रस्ताव सम्बन्धी छानबिन प्रतिवेदन, २०७३ मा उल्लेखित सिफारिस सर्वसम्मतिले स्वीकृत गरेको छ

मधेसी माेर्चाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता, यस्ताे छ अान्दाेलनकाे तालिका

काठमाडाैं, चैत्र १ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता सँगै माेर्चाले भोलि देखि  आन्दोलनका कार्यक्रम अघि बढाएको छ । माेर्चाले समर्थन फिर्ता लिए

निर्वाचन गराउन दुई लाख कर्मचारी आवश्यक

निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनका लागि करिब दुई लाख कर्मचारी आवश्यक पर्ने भएको छ ।आयोगले मतदान अधिकृतका रुपमा उपसचिव, शाखा अधिकृत र नायब सुब्बासरहको कर्मचारीलाई खटाउने छ

रत्नपार्कमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना

जनसङ्ख्या तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (इसिमोड)को संयुक्त सञ्चालनमा स्थानीय रत्नपार्कमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना भएको छ

एमालेको सभा बिथोल्न पुगेका मोर्चा कार्यकर्तामाथि प्रहरीले गोली चलायो

काठमाण्डौ, चैत्र १ नेकपा एमालको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत नेपालगन्जमा हुन लागेको आमसभा बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ताको भिड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ। बाँके सदरमुकाम नेपालगन्जको बनना

मनाङमा सडकको हिउँ फाल्न सेना र प्रहरी परिचालन

हिमपातका कारण अवरुद्ध मनाङ सडकमा यातायात सञ्चालन गर्न सेना तथा प्रहरी परिचालन गरिएको छ । सडकमा जमेको हिउँ फाल्नका लागि सेना तथा प्रहरी खटाइएको मनाङका सहायक प्रमुख

प्रधानमन्त्रीको आग्रह ओलीद्धारा अस्वीकार

सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संविधान संशोधनकाबारेमा सहमतिमा आउन आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन र मुलुकको पछिल्लो

भारतमा हिमपहिरामा परी दुई नेपालीको मृत्यु

भारतको पिथौरागढमा हिमपहिरामा परी दुई नेपालीको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा बैतडी पुर्चौडी नगरपालिका–२ महादेवस्थानका ५० वर्षीय मोहन चन्द र दार्चुला

सत्ता छाड्ने मिति नजिकिदै गर्दा प्रचण्ड चीन भ्रमणमा जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चैतको दोस्रो हप्ता छिमेकी मित्र राष्ट्र चीनको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री दाहाल आगामी चैत १० गते चीन जाने कार्यक्रम छ