मुख्य समाचार

मोर्चा आवद्ध ६ दलले सभामुखलाई सरकारको समर्थन फिर्ताको औपचारिक पत्र दिँदै

आफूहरुको माग सम्बोधनका लागि सरकार गम्भिर नभएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको

सुनुवाई समितिले सिफारिस राजदुतविरुद्धको उजुरी लिपिवद्ध गर्दै

संसदीय सुनुवाई विषेश समितिले आज विभिन्न १२ मुलुकका लागि सिरफारिस भएका राजदुतविरुद्ध परेको उजुरीमाथि छानबिन सुरु

नयाँ माध्यमिक परीक्षा एसइई आजबाट सुरु

देशभर आजदेखि एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा एसइई सुरु हुदै छ । परीक्षामा देशभरबाट पाँचलाख ३८ हजार एकसय ८२ परीक्षार्थी सहभागी हुदैछन् । जसमध्ये दुईलाख ५९ हजार सातसय ३२ छात्र

साउदीको जेलमा यातना भोग्दै नेपाली युवा

यहाँको माई नगरपालिकाअन्तर्गत दानाबारीका एक युवा ११ महिनादेखि साउदी अरबको कारागारमा यातनापूर्ण जीवन बिताइरहेका छन् । आफू निर्दोष रहेको र जीवन रक्षाका लागि सरकारसमक्ष पहल गरिदिन प्रेमबहादुर राईले आग्रह गरेका

कहिलेबाट लागू हुन्छ राष्ट्रिय परिचयपत्र ?

काठमाडाैं, चैत्र ३ हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गरी सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्र आगामी छ महिनाभित्र वितरण हुने

यसरी टर्‍यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलाे दुर्घटना

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल एउटा गम्भीर दुर्घटनाबाट जोगिएको छ। एउटा जहाजबाट सयौं लिटर तेल चुहिएपछि विमानस्थल व्यवस्थापनले द्रुत गतिमा काम गर्न सकेका कारण दुर्घटना टरेको हो

वामदेव भन्छन्–कुनैपनि हालतमा संविधान संशोधन गर्न दिदैनौ

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधन गर्न कुनै पनि हालतमा नदिने बताउनुभएको छ

नयाँ माध्यमिक परीक्षा (एसइई) को तयारी पूरा, भोलि बिहान ८ बजेदेखि परीक्षा

देशभर भोलि बिहीबार बिहान ८ बजेदेखि एकैसाथ सुरु हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ

शौच गर्न गएका तीन बालिकाको ट्याक्टर दुर्घटनामा मृत्यु

मृत्युहुनेमा धनुषा गोठकोयलपुर–९ का सोखीलाल साफीकी तीन वर्षीया छोरी सविता साफी, श्याम साफीकी पाँच वर्षीया छोरी सञ्जिता साफी र ठेकुवा साफीकी पाँच वर्षीया छोरी प्रिया साफी रहेका छन्

सप्तरीका मृतक परिवारलाई मोर्चाद्वारा सहयाेग

एक हप्ता अगाडि प्रहरीको गोली लागेर मृत्यु भएका पाँचैजनाको परिवारजनसँग मधेसी मोर्चाका नेताले क्रिया खर्च प्रदान गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले मृतक पाँचै जना परिवारलाई मोर्चाको तर्फबाट