मुख्य समाचार

सहिद गौतमको परिवारलाई एमालेको आर्थिक सहयोग

नेकपा एमालेले कन्चनपूरको पुनरवासमा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर निधन भएका सहिद गोविन्द गौतको परिवारलाई अर्थिक सहयोग गर्ने भएको छ । मेची महाकाली राष्ट्रिय अभियानका क्रममा कन्चनपूरमा रहेको

निर्वाचन आयोगका प्रदाधिकारीले प्रधानमन्त्रीसँग भेट गर्दै

निर्वाचन आयोगले आज स्थानीय तहको निर्वाचनका लागि भइरहेको तयारीबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई ब्रिफिङ गर्ने भएको छ । निर्वाचनको कामलाई तीव्रता दिएको आयोगले सुरक्षा, सरकारी तयारी लगायत विषयमा प्रधानमन्त्री दाहालको धारणा

१५ लाखको राइफल बोक्न थाले पधानमन्त्री पुत्र प्रकाश

लामो समयदेखि विवादमा तानिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले आफूलाई सुरक्षा थ्रेड बढेको भन्दै अनुमति लिएर आधुनिक हतियार खरिद गरेको छन्। प्रधानमन्त्रीका स्वकीय सचिवसमेत रहेका पुत्र दाहालले

मेची–महाकाली अभियानकाे समापनमा एमाले नेताहरूले के–के भने ?

भीमदत्तनगर, चैत्र ३ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र भइरहेको बताउनुभएको छ । एमालेले आयोजना गरेको मेची–महाकाली राष्ट्रिय अभियानको आज कञ्चनपुरको भीमदत्तनगरमा समापन गर्दै

फेरी सात किलो सुन सहित तीन जना पक्राउ

रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले दिएको सूचना र निर्देशनका आधारमा सुरक्षा जाँच गर्दा बा१७च २२७५ नंको जिपको फिल्टरमा लुकाईछिपाई ल्याइरहेको अवस्थामा उक्त परिमाणको सुन प्रहरी कार्यालय टिमुरेले बरामद गरेको

देशभर लाेडसेडिङ हट्यो

नेपाल विद्युत् प्राधिकरणले माध्यामिक शिक्षा परीक्षालाई केन्द्रबिन्दुमा राखेर मुलुकभर नै विद्युत्भार कटौती पूर्णरुपमा अन्त्य गरेको छ । विगत तीनदिनदेखि परीक्षणका रुपमा विद्युत्भार कटौती अन्त्य गरेको भए पनि प्राधिकरणले भने आज

एमाले नेता शेरधन रार्इ भन्छन्– मधेसी माेर्चा संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा

नेकपा (एमाले) का युवा नेता तथा पूर्वसञ्चारमन्त्री शेरधन राइले मधेसी मोर्चा कुनै पनि हालतमा संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा लागिपरेको आरोप लगाउनुभएको छ

किन टुंगिएन प्रहरी महानिरीक्षकको मुद्दा, को होला प्रहरी प्रमुख ?

काठमाडौँ, चैत्र ३ सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा आज अन्तिम चरणको सुनुवाइ हुने भने पनि पुनः यही चैत ६ गतेका लागि सुनुवाइ सारेको छ । न्यायाधीश

नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?

आज सुनको भाउ बढेकै दिन सरकारले नुनको भाउ पनि बढाएको छ । आयोडिनयुक्त नुनको मूल्य प्रतिकिलो २ रुपैयाँ बढेको हो ।सरकारको केन्द्रीय अनुगमन समितिले यो मूल्य बढाउन निर्णय गरेको हो

एमालेले कैलाली र कञ्चनपुरमा सभा गर्दै

नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत बिहीबार कैलाली र कञ्चनपुरमा कार्यक्रम हुँदैछ । कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा सभाको तयारी भइरहेको एमालेले जनाएको छ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा