मुख्य समाचार

चीन भ्रमणअघि प्रचण्डले पूर्वप्रधानमन्त्रीसँग छलफल गर्ने

उत्तरी छिमेकी मुलुक जनगणतन्त्र चीनको छदिने औपचारिक भ्रमणमा जाने तयारी गरिरहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार

आज विश्व पानी दिवस मनाइँदै

आज विश्व पानी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदै छ । दिवसको यस वर्षको नारा पानी किन खेर फाल्ने भन्ने तय गरिएको छ । सन् १९९३ मा संयुक्त

प्रचण्डकाे चीन भ्रमण किन राेक्न चाहन्छन् देउवा ?

सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवाले चीन भ्रमण छोट्याउन वा स्थगित गर्न प्रधानमन्त्री प्रचण्डलाई मंगलबार साँझ आग्रह गरेका छन् । आइजिपी नियुक्तिसम्बन्धी सर्वोच्चको फैसला, निर्वाचनका लागि राजनीतिक वातावरण निर्माण, कार्यबाहक

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

काठमाडौं, चैत ९ आउँदो जेठ २७ र २८ गते हुने आठौं कोरियन भाषा परीक्षाको आवेदन खुल्ला भएको छ । भाषा परीक्षाका लागि आजदेखि आउँदो १८ गते दिउँसो १२ बजेसम्म अनलाइनबाट

कांग्रेसमा फर्कनेबारे के भन्छन् विजय गच्छदार ?

मधेसी जनअधिकार फाेरम (लाेकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार अाफ्नाे पुरानै घर नेपाली कांग्रेस फर्कने हल्लाले याे साता निकै चर्चा पायाे । अनेक चर्चा र हल्लाकाबिच गच्छदारले भने याे सबै हल्ला

प्रहरी महानिरीक्षक बन्न नवराज सिलवाललाई बाटो खुल्ला

कालिका खड्का काठमाडौँ, चैत्र ८ सर्वोच्च अदालतले नेपाल प्रहरीका बहालवाला प्रहरीनायब महानिरीक्षकमध्ये योग्यतम् तथा चार वर्षको कार्यसम्पादन मूल्याङ्कनमा प्रतिस्पर्धीमध्ये उच्चतम् अङ्क प्राप्त गर्नेलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न आदेश दिएको छ

सर्वोच्चद्वारा जयबहादुर चन्दलाई आइजीपी बनाउने सरकारी निर्णय बदर

काठमाडाैं, चैत्र ८ सर्वोच्च अदालतले डिआइजी जयबहादुर चन्दलाई प्रहरीको महानिरीक्षक पदमा बढुवा गर्ने सरकारी निर्णयलाई बदर गरेको छ । सर्वोच्चले मर्यादाक्रम र बरिष्ठताका आधारमा अगाडि रहेको व्यक्तिलाई प्रहरी महानिरीक्षक नियुक्त

मुसहर बस्ती निर्माण गर्न एक करोड अभाव

साबिक बर्दिबास नगरपालिका– २ ( हाल बर्दिवास– १) मा निर्माणाधीन सो बस्तीको ७२ दिनको अवधिमा ८० प्रतिशत निर्माण सम्पन्न भएको र अब पूर्ण रुपमा तयार हुन रु एक करोड ३०

विश्वका अर्वपतिको सूचीमा विनोद चौधरी, कति छ सम्पति ?

सन् २०१७ को विश्वका अर्वपतिहरुको सूचीमा नेपालका विनोद चौधरी पनि परेका छन् । मंगलबार फोर्ब्स पत्रिकाले निकालेको सन् २०१७ का विश्वका अर्वपतिको सूचीमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी १५६७ औं

आगामी चुनावमा जित सुनिश्चित छ – एमाले

नेकपा एमालेले आगामी चुनावमा पार्टीको विजय सुनिश्चित भएको दाबी गरेको छ । एमालेले चलाएको मेची- महाकाली राष्ट्रिय अभियानमा सहभागी स्वयमसेवकलाई सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै पार्टीका शीर्ष नेताहरुले यस्तो