मुख्य समाचार

​प्युठानको स्वर्गद्वारीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नंको स्कार्पियो जिप आज विहान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन्

बैतडीमा टाउको नभएको बच्चा जन्मियाे

बैतडीको दुर्गम तल्लोस्वराडकी एक महिलाले टाउको नभएको अनौठो बच्चा जन्माएकी छन् । मेलौली–६ महारुद्रकी २८ वर्षीया सुनिता पोखरेलले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बिहिबार विहान सो बच्चा जन्माएको स्टाफ नर्स जानकी

नेपालमा अहिले कावा प्रधानमन्त्री काेही छैन् !

काठमाडाैं, चैत्र ११ लाेकसेवाकाे तयारी गरिरहेकाे परीक्षार्थीहरूलार्इ त अहिले तत्कालै याे प्रश्न तयार नहाेला तर हाजिरीजवाफ प्रतियाेगिताका सहभागीलार्इ भने एउटा गज्जबकाे प्रश्न तयार भएकाे छ । त्याे के भने नेपालमा

एमाले सांसद दुलारी देवीको निधन

यही चैत ३ गते भारतको सीतामढीमा गाडी दुर्घटनामा पर्नुभएकी सांसद देवीलाई भोलिपल्ट सो अस्पतालमा ल्याई उपचारमा राखिएको थियो । मोटरसाइकलमा रहनुभएका उहाँलाई ट्रकले ठक्कर दिँदा दुवै खुट्टामा गम्भीर चोट लागेको

१० महिनाभित्र वाग्मती ढलमुक्त हुने

आउँदो दश महिनाभित्र वाग्मती नदी ढलमुक्त हुने भएको छ । नदीको दुवै किनारामा निर्माण भइरहेको ढल सञ्चालन गरिएपछि नदीको पानी प्रदूषित हुनबाट रोकिने भएको हो । गोकर्णदेखि बल्खु पुलसम्म ढल

प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतको परमादेश

सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले चाँडो संवैधानिक इजलास गठन गर्न न्यायपरिषद् र परिषद् अध्यक्ष रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई बिहीबार परमादेश दिएको छ । लामो समयसम्म संवैधानिक इजलास गठन नहुँदा संविधान

पूर्व प्रधानमन्त्रीहरुसँग प्रधानमन्त्रीको छलफलमा ओली गएनन्

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण रहने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा

म्यादी प्रहरीमा जागिर खुल्याे, खाने हाेइन् ?

काठमाडाैं, चैत्र १० नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ । स्थानीय तहको निर्वाचनमा सुरक्षाको लागि गृह मन्त्रालयले ७५ हजार म्यादी प्रहरी परिचालन गर्ने भएको

स्थानीय तह निर्वाचन : १४ हजार महिला चुनिने

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नगरपालिका, गाउँपालिका र वडाका विभिन्न पदमा करिब १४ हजार महिला उम्मेदवार निर्वाचित हुने भएकाछन् । सरकारले मुलुकभर निर्धारण गरेका चार महानगरपालिका, १३

जिब्रो छेड्ने जात्रा सङ्कटमा, जुजुभाइद्वारा जिब्रो नछेड्ने घोषणा

हरेक वर्ष वैशाख २ गते बिस्केट जात्रामा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा यसवर्ष सङ्कटमा परेको छ । मध्यपुरथिमिको बोडेमा सयौँवर्ष अगाडिदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको जिब्रो छेड्ने जात्रा यसवर्ष