मुख्य समाचार

करोडौं भिसा शुल्क मिनाहा तयारी

गृह मन्त्रालयले संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) को संरक्षणमा रहेका ४४ जना अवैध आप्रवासीको प्रवेशाज्ञा (भिसा) र विलम्ब शुल्कबापतको करिब अढाई करोड

काठमाडाैंकाे गंगबुमा भीषण आगलागी हुँदै

गंगबुस्थित आकाशेपुल नजिक एक बुक स्टोर रहेको घरमा अहिले भीषण आगलागी भइरहेको छ । साढे ४ बजेदेखि लागेको आगो दमकल, प्रहरी तथा स्थानीयबासीयको सहयोगमा निभाउने प्रयास

भारतीय सेनाध्यक्ष रावत नेपाल किन आउँदैछन् ?

भारतीय सेनाध्यक्ष विपीन रावत चैत १५ गते मङ्गलबार नेपालको चारदिने भ्रमणका लागि आउनुहुनेभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई आगामी बुधबार राष्ट्रपति भवन शीत्तल निवासमा

सगरमाथा चढ्नेहरु अब निगरानीमा

सिबी अधिकारी काठमाडौँ, चैत्र १२ सगरमाथाको चुचुरोमा नपुगी सगरमाथा सफल आरोहण गरेको दाबी गर्नेको सङ्ख्या बढ्न थालेपछि सरकारले सगरमाथा आरोहीलाई ग्लोबल पोजिसिङ (जिपिएस) सिस्टममार्फत ट्याकिङ (निगरानी) गर्ने भएको छ ।

भोजपुरमा दर्जनौँ हातहतियार फेला

टुइन्च मोटार, टियर ग्यास, भेरी लाइट, सकेट बम, कटुवा पेस्तोल, ग्रिनेट, एसएलआरको गोलीलगायत विस्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ

सिके राउतलाई थप १० दिन थुनामा राख्न आदेश

राज्यविरुद्ध सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सिके राउत) लाई सिरहा अदालतले शुक्रबार पाँचौँ पटक थप १० दिन थुनामा राख्न आदेश दिएको छ

अब ४२ राेपनी क्षेत्रमा यस्तो बन्दैछ धरहरा

काठमाडाैं, चैत्र १२ निर्माण अभियान थालिएको एक वर्षपछि धरहराको नक्सा तयार भएको छ । ‘कस्ट इस्टिमेट तथा ड्रइङ जिडाइन’ बने पनि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गर्न बाँकी छ ।

राष्ट्रपति भण्डारी वैशाख ४ मा भारत जाने

राष्ट्रपति भण्डारी बैशाख ४ गते भारत भ्रमणमा जाने तिथि तय भएको छ। उनले बैशाख ५ मा नया दिल्लीमा उच्चस्तरको भेटवार्ता गर्ने गरी भ्रमण तय भएको जानकारी परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो

उपत्यकामा असिनासहितको भारी वर्षा

काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज साँझ असिनासहितको भारी वर्षा भएको छ । स्थानीय वायुको प्रभावका कारण लामो समयदेखि विकास भएको प्रणालीले बदलीसँगै असिना र वर्षा गराएको मौसमविद् समीर श्रेष्ठले

एमालेका कार्यकर्तालार्इ एनसेल प्रयोग नगर्न आग्रह

काठमाडौँ, चैत्र ११ अनेरास्ववियुले नेकपा (एमाले)का नेता तथा कार्यकर्ता, विद्यार्थी र सर्वसाधारणलाई सरकारलाई पुँजीगत लाभकर नतिर्ने ‘एनसेल’ प्रयोग नगर्न आग्रह गरेको छ । अनेरास्ववियुका कावा अध्यक्ष रश्मि आचार्यको अध्यक्षतामा आज