मुख्य समाचार

विद्युत् चाेरीमा संलग्न २० जना पक्राउ

झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाबाट विद्युत् चुहावटमा संलग्न सात महिलासहित २० जनालाई पक्राउ परेका छन् । नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्र र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त गस्ती टोलीले आइतबार

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सँग भेट गर्दै

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज चिनियाँ राष्टपति सि चिनफिसँग भेटवार्ता गर्दै छन । प्रधानमन्त्री दाहालले वेईजिङस्थित ग्रेट हल अफ दी

नेपाली काग्रेस केन्द्रिय कार्यसमिति बैठक जारी

नेपाली काग्रेसको केन्द्रिय कार्यसमिति बैठक बसिरहेको छ । पार्टी केन्द्रिय कार्यलय सानेपामा जारी बैठकमा स्थानीय तह अनुसार पार्टीको संगठन निर्माण गर्ने विषयमा छलफल हुने जनाएको छ

अब भाेजपुर–घाेरेटार गाडी सरर

घोरेटार सडक खण्डमा चैत्र १८ गते देखि वस सेवा सञ्चालन हुने भएको छ । पटक पटकको सर्वपक्षिय पहल पछि हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटार बजारसम्म बस सञ्चालन हुने भएको

अाज घोडेजात्रा विभिन्न कार्यक्रम गरेर मनाइँदै

प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । चैत कृष्ण चतुर्दशीका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ ।

भक्तपुरमा काे–काे छन् मेयरका अाकांक्षी ?

स्थानीय तहको निर्वाचन नजिकिएसँगै भक्तपुरका नगरपालिकामा मेयरका लागि उम्मेदवारको लर्को लागेको छ । जिल्ला तहदेखि केन्द्रीय तहसम्मका नेताकहाँ आफूले टिकट पाउनु पर्ने दाबी गर्दै विभिन्न दलका नेताहरु धाउन थालेका छन्

एमालेका २१ केन्द्रीय सदस्यको आज शपथ

नेकपा एमालेका २१ केन्द्रीय सदस्यहरुले आज पार्टी कार्यालय धुम्बाराहीमा शपथ ग्रहण गर्दै छन् । एमालेको मेची महाकाली अभियान सुरु हुनु एक दिन पहिला झापाको काँकडभिट्टामा बसेको स्थायी समितिको बैठकले २१

भारतीय नोट सटहीबारे भारतीय उच्चस्तरीय टोलीले केन्द्रीय वैंकका पदाधिकारीसंग छलफल गर्दै

नेपालमा रहेको प्रतिबन्धित १ हजार र ५ सय दरका भारु नोट सटहीबारे राष्ट्रवैंक र भारतीय

प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीको कार्यक्रममा सम्बोधन गर्दै

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध समृद्धिका अवसर विषयक छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै छन

जलविद्युत् उत्पादनमा युवा शक्ति लाग्नुपर्छ– शर्मा

ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ जलविद्युत् उत्पादनको महाअभियानमा सहभागी हुन युवाहरुलाई आह्वान गरेका छन । एक कार्यक्रमलाई सम्बोधन गर्दै