मुख्य समाचार

न्याय परिषद्विरुद्ध सर्वोच्चमा रिट

न्याय परिषद्लाई विपक्षी बनाई आज नायब महान्यायाधिवक्ता दुर्गावन्दु पोखरेलले दायर गर्नुभएको रिट निवेदनमा उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा सरकारी वकिलहरुबाट असाध्यै कम र वरिष्ठतालाई समेत नहेरी न्यायाधीश नियुक्ति गरिएको उल्लेख

नेपाल बङ्गलादेशसँग ८३ रनले पराजित

बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ८३ रनले पराजित भएको छ

अब टेलिकमबाट लिनुहाेस् ‘ब्यालेन्स लोन’

नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ‘ब्यालेन्स’ नहँुदा ‘कल’ गर्न ‘लोन’ रकम उपलब्ध गराउने भएको छ

भारतीय सेनाध्यक्ष बिपिन रावत नेपालमा

नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्न भारतीय सेनाध्यक्ष बिपिन रावत नेपाल आइपुगेका छन् । नेपाल र भारतका सेना प्रमुखलाई दुबै देशले मानार्थ महारथीको सम्मान प्रदान गर्ने चलन छ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो

आरआर क्याम्पसमा मतदान सुरु, बाहिर तनाव

दर्शनीमार्ग स्थित रत्नराज्य क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान भइरहेको छ । बिहान ८ बजेबाट हुने भनिएको मतदान झण्डै एक घण्टा ढिलो सुरु भएको निर्वाचन समितिका सदस्य विनोद मन्जनले

भारतसँगको इन्धन सम्झौता नवीकरण

काठमाण्डौ, चैत्र १५ नेपाल र भारतबिच इन्धन आपूर्ति गर्नेसम्बन्धी सम्झौता पाँच वर्षका लागि नवीकरण भएको छ ।आपूर्तिमन्त्री दीपक बोहरा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा सोमबार नयाँदिल्लीमा

मञ्जुल सम्मानित, मीरा पुरस्कृत

भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले कवि मञ्जुललाई सम्मानित र अल्ट्रा धाविका मीरा राईलाई पुरस्कृत गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले उनीहरूलाई सम्मानित गरेका

काठमाडौँको पाँच क्यासिनोमा प्रहरीको छापा, १३ युवती प्रकाउ

हानागरीय प्रहरी परिसर र अपराध महाशाखाले आइतबार राती काठमाडौँका पाँच क्यासिनोहरूमा छापा मारेको छ । प्रहरीले सोल्टी होटल, याक एण्ड यति, सांग्रिला, र्‌याडिसन र ह्यात होटलमा रहेको क्यासिनोमा छापा मारेको

नेपालले अमेरिकामा मन्दिर बनाउने, छ लाख डलरमा जग्गा खरिद

नेपालीको बाहुल्यता भएको मेरिल्यान्ड राज्यमा नेपाली संस्कृति झल्कने हिन्दू बौद्ध मन्दिर निर्माणका लागि छ लाख ८० डलरमा