मुख्य समाचार

डा. लोहनीको नेतृत्वमा यसरी भयाे पार्टी गठन, काे–काे छन् टिममा ?

काठमाडौँ, चैत्र १६ पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरिएको छ । नवगठित पार्टीका वरिष्ठ नेतामा केशरबहादुर विष्ट तथा वरिष्ठ उपाध्यक्षमा गणेश शेरचन रहनुहुन्छ ।

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

साताव्यापी चीन भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किएका छन् । बोआओ सम्मेलनमा भाग लिन चीन जानुभएका प्रधानमन्त्री दाहाल आज बिहान स्वदेश फर्किएका हुन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री

प्रहरी हवल्दार नै पैसा लुटेको आरोपमा पक्राउ

धनुषाको एक प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दारलाई नै एक व्यापारीको पैसा लुटेको आरोपमा पक्राउ गरिएको छ । जनकपुरको श्यामचोक नजिक भएकोे पैसा लुटेको घटनामा संलग्न

डा. लोहनीको नयाँ पार्टीको आज औपचारिक घोषणा

महाधिवेशन लगत्तै राप्रपा त्यागेका डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा आज एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी गठन भएको औपचारिक घोषणा गरिने भएको छ । लोहनीले केशरबहादुर विष्टसँग मिलेर एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी

काठमाडौं उपत्यकासहित धेरै ठाउँमा वर्षा

काठमाडौं उपत्यकासहित धेरै ठाउँमा बुधबार बिहानैदेखि पानी परेको छ । पूर्वी र मध्य भेगका धेरै ठाउँमा पानी परेको मौसमविद् मिनकुमार अर्यालले बताए । बंगालको खाडीबाट आएको दक्षिण पूर्वी हावा वायुमण्डलको

नगद कारोबारको सीमा तोकियो

काठमाडौं, चैत १६ सरकारले १० लाख भन्दा बढीको कारोबार नगदमा गर्न नपाइने व्यवस्थासहित पहिलोपटक सीमा तोकेको छ । गत साता राजपत्रमा सूचना प्रकाशन गरेर आगामी साउन १ गतेदेखि लागू हुने

गृह मन्त्रालयलाई सर्वोच्चको परमादेश-नेपाली आमाका सन्तानलाई ‘अंगीकृत’

सर्वोच्च अदालतले बाबु विदेशी भए पनि वंशजका आधारमा आमाले नेपाली नागरिकता लिएको भए उनीहरूबाट जन्मेका सन्तानलाई अंगीकृत नागरिकता दिन सकिने फैसला गरेको छ

अारअार क्याम्पसमा अनेरास्ववियुकाे प्यानलै विजयी

काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा आज भएकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा एमाले

मेस्सी कारबाहीमा, चार खेल खेल्न प्रतिबन्ध

अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेस्सीमाथि अर्जेन्टिनाले खेल्ने विश्व कप क्वालिफायर्सका चार खेल खेल्न नपाउने गरी प्रतिबन्ध लागेको छ । बिहीबार चिलीसँगको खेलमा लाइन्सम्यानमाथि मुख छाडेर दुर्व्यवहार गरेका कारण उनलाई यो सजाय

फिलिपिन्ससँग नेपाल ४-१ ले पराजित

एसियन कप छनौट अन्तर्गत नेपाल फिलिपिन्ससँग ४-१ ले पराजित भएको छ। मनिला स्थित रिजल मेमोरियल रंगशालामा भएको खेलमा नेपाल ४-१ ले पराजित भएको हो