मुख्य समाचार

सभामुख ओनसरी घर्ती बंगलादेश प्रस्थान

अन्तरव्यवस्थापिका संघ (आईपीयू) को बैठकमा सहभागी हुन सभामुख ओनसरी घर्ती शुक्रबार बंगलादेश प्रस्थान गरेकी छन । जेट एयरको विमानमार्फत त्यसतर्फ प्रस्थान गरेको सभामुख नेतृत्वको टोली भारतको नयाँ दिल्ली हुँदै ढाका

नयाँ शिक्षा नियमावली पारित हुन्छ–प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले शिक्षा ऐन २०७३ बमोजिम नयाँ शिक्षा नियमावली पारित गर्ने तयारी गरेको बताएका छन । नेपाल शिक्षक महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले यो जानकारी दिएका हुन

मोर्चालाई चुनावमा सहभागी गराउन प्रधानमन्त्रीको पहल

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय चुनावमा मधेसी मोर्चालाई सहभागी गराउने विषयमा छलफल थाल्दै छन । चीन भ्रमणका कारण लामो समय राजनीतिक छलफल हुन नसकेका बेला प्रधानमन्त्री

म्यादी प्रहरी बन्न दाेब्बरकाे अावेदन, कुन ठाउँमा कतिले अावेदन दिए ?

प्रहरी प्रधान कार्यालयले यही चैत ११ देखि आजसम्मका लागि ७५ हजार म्यादी प्रहरीका लागि आवेदन मागेकामा आजसम्म एक लाख ७२ हजारभन्दा बढी आवेदन परेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए

कांग्रेस नेताहरूले नै मागे गृहमन्त्रीकाे राजीनामा

नेपाली काँग्रेस जाजरकोटका वेदराज सिंहले जाजरकोटका काँग्रेस नेता रवीन्द्र शाह हत्या प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा मागेका छन् । नेपाल विद्यार्थी सङ्घले सदरमुकामको ठाँटीबजारमा

‘फास्ट ट्रयाक’ बनाउने जिम्मा सेनालाई

राजधानीबाट तराई–मधेस जोड्ने बहुचर्चित द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिने भएको छ । लामो समयसम्म बुट (निर्माण, संचालन र हस्तान्तरण) प्रणालीमा अघि बढाउन

गाडेको अवस्थामा शिशुको शव फेला, आमा पक्राउ

शिशु जन्माएर गाडेको आशङ्कामा रामेछाप गौसरा १ घरभई हाल चाँगुनारायण नगरपालिका–३ झौखेलमा बस्दै आएकी २१ वर्षीया साइली तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता

इमर्जिङ कप : नेपालको पहिलो जित, हङकङ ७ विकेटले पराजित

काठमाण्डौ, चैत्र १७ बंगलादेशमा जारी एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताबाट बाहिरिइसकेका नेपालले अन्तिम खेलमा हङकङलाई ७ विकेटले हराएको छ । हङकङले दिएको २१५ रनको लक्ष्य नेपालले ४४.२ ओभरमा मात्र

कोपा पुमा यू—१२ फुटबलमा नेपाल सहभागी

शुक्रबारदेखि जापानमा सुरु हुने एक अन्तर्राष्ट्रिय फुटवल प्रतियोगितामा नेपालले १२ खेलाडीलाई आक्रामक प्रस्तुतिका साथ सहभागिता जनाउने भएको छ । कोपा पुमा टोरेरोस कप यू—१२ फुटबल नाम दिइएको प्रतियोगितामा उपाधि प्राप्तिका

म्यादी प्रहरीमा भर्ना हुन चाहनेको लर्को

स्थानीय निकायको निर्वाचनका लागि खोलिएको म्यादी प्रहरीमा भर्ना हुन बर्दियाका चौधरी समुदायका युवायुवतीको आकर्षण बढेको छ ।जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियामा चौधरी समुदायका युवायुवती म्यादी प्रहरीमा जागिर खानका लागि आवेदन