मुख्य समाचार

मलेसियाको रोजगारी संकटमा, ५ लाख नेपाली मारमा

मलेसियाली मुद्रा ‘रिगिट’ मा आएको भारी गिरावटका कारण ५ लाखभन्दा बढी कामदार प्रत्यक्ष मारमा परेका छन् । रिंगिटमा आएको गिरावट करिब दुई दशकयताकै सबैभन्दा बढी हो

काँग्रेसकाे घोषणापत्र तयारी समितिमा काे–काे छन् ?

नेपाली काँग्रेसले केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिलाई आज पूर्णता दिएको छ । केन्द्रीय कार्यसमितिको गत आइतबारको

आजदेखि मतदाता नामावली छापिने

निर्वाचनमा खटिने चारवटै सुरक्षा निकायका अधिकृतका लागि सञ्चालन गरिएको निर्वाचन र सुरक्षा विषयक प्रशिक्षक प्रशिक्षण तालिम समापन समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आज सो कुराको जानकारी दिनुभएको हो

वैद्य नेतृत्वको माओवादीले निर्वाचनमा भाग लिने

ध्यक्ष मोहन वैद्यले आज जारी गर्नुभएको विज्ञप्तिमा यही चैत १४ र १५ गते सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले स्थानीय निर्वाचन जनताको अत्यावश्यक तथा दैनिक कामको व्यवस्थापनसँग

विराटनगर उपमहानगरपालिकाकाे मेयरमा क–कस्काे छ चर्चा ?

निर्वाचनको तिथि नजिकिँदै जाँदा मोरङमा चुनावी चर्चा–परिचर्चाले तीव्रता पाएको छ

आजदेखि युरो फोर मापदण्डको इन्धन आउने

नेपालमा शनिबारदेखि युरो फोर मापदण्डको डिजेल र पेट्रोल मात्र आयात हुने भएको छ । झण्डै एक महिनादेखि थोरै परिमाणमा यो गुणस्तरको इन्धन आयात भइरहे पनि शनिबारदेखि भारतबाट युरो फोर मापदण्डको

नसाटिने भए भारु पाँच सय र हजारका पुराना नोट

कुनै आश्चर्यजनक निर्णय नभएमा नेपालीसँग भएका पुराना पाँच सय र हजार दरका भारु नोट नसाटिने निश्चित भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार साँझसम्म भारतलाई प्रतिबन्धित नोट सटहीबारे

कोरिया जान पौने लाखको आवेदन, कृषि क्षेत्रमा धेरैको इच्छा

रोजगारीका लागि कोरिया जान पौने लाख युवाले आवेदन दिएका छन् । इपिएस अन्तर्गत आठौं संस्करणको परिक्षाका लागि चैत ९ देखि शुक्रबार ४ बजेसम्म देशभरबाट अनलाइनमार्फत ७४ हजार ८ सय २५

दुर्घटनामा पाँच जनाको मृत्यु

बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिकास्थित ४० किलो जंगलमा शुक्रबार राती दुई वटा सबारी साधन एकआपसमा ठोकिंदा पांच जनाको मृत्यु भएको छ

नयाँ धरहरा निर्माणका लागि अध्ययन पूरा, दुई अर्ब ८० करोड लाग्ने

पूरातत्व विभागले धरहराको पुनःनिर्माणका लागि करिब रु दुई अर्ब ८० करोडको लागत अनुमानको अध्ययन गरेको छ । विभागले नयाँ धरहराको नक्साङकन, डिजाइन र अनुमानित लागत तय गरेपछि त्यसको निर्माण सम्पन्न