मुख्य समाचार

चितुवा पसेपछि त्रिभुवन विमानस्थल बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र चितुवा पसेपछि विमानस्थल बन्द गरिएको छ । आज बिहान करिव ७ बजेतिर धावनमार्गमा चितुवा पसेपछि विमानस्थल बन्द गरिएको अन्तर्राष्ट्रिय टर्मिनलका कर्मचारीले जानकारी दिएका छन्

काे बन्ला प्रहरी महानिरीक्षक ? यस्ताे छ भित्री तयारी !

प्रहरी महानिरीक्षक नियुक्तिमा अदालती प्रक्रियाले अप्ठेरो पारेपछि सरकारले सर्वोच्च अदालतको फैसलालाई सम्मान र सरकारको कार्यकारी अधिकार दुबैलाई कायम राख्दै तेस्रो व्यक्तिलाई आइजीपी बनाउने खेल सुरू भएकाे छ

एक वर्षमै ८० म्यानपावर, सरकारले रोक लगाए पनि यसरी भयो दर्ता

काठमाण्डौ, चैत्र २१ सरकारले पाँच वर्षअघि नयाँ म्यानपावर दर्तामा रोक लगाए पनि सर्वोच्च अदालत, उच्च अदालत र श्रम मन्त्रालयको सिफारिसमा गत वर्ष मात्रै ८० वटा म्यानपावर कम्पनी दर्ता भएका छन्

अाजदेखि भूकम्प प्रभावित कुन–कुन जिल्लामा पहिलाे किस्ता अनुदान वितरण हुँदैछ ?

काठमाडौँ, चैत्र २१ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सोमबारदेखि भूकम्प प्रभावित थप १७ जिल्लामा निजी आवास पुनःनिर्माणका लागि अनुदानवापतको पहिलो किस्ता वितरण सुरु गर्ने भएको छ । प्राधिकरणले सर्वेक्षण गरी लाभग्राही सूचीमा

काठमाडौंमा भन्दा मोरङमा धेरै मतदाता

निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि मतदाता नामावली टुङ्गो लगाएको छ । आयोगको वैठकले १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाताको नाम स्वीकृत गरेको हो

कुवेतको सपना देखाएर साउदीमा बिक्री

नेपाली महिलालाई कुवेतमा काम लगाइदिने भन्दै गिरोहले साउदी अरेबिया पुर्यााएर ‘हाउस मेड’९घरेलु कामदार० का रुपमा बेच्ने गरेको खुलेको छ । नेपालले महिलालाई घरेलु कामदारका रुपमा साउदी

कांग्रेस सभापति देउवा विरुद्ध सर्वोच्चमा रिट

अदालतको अपहेलना गरेको भन्दै सर्वोच्च अदालतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध रिट निवेदन दर्ता गरिएको छ । अधिवक्ता हरिप्रसाद मैनालीले आइतबार कांग्रेस

मतदाता नामावली स्वीकृतः कुन जिल्लामा कति मतदाता ?

निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार सो निर्वाचनका लागि एक करोड ४० लाख ५४ हजार

मधेसी मोर्चालाई साथमै लिएर निर्वाचन सम्पन्न हुन्छ- प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन सहज रुपमा सम्पन्न हुने दाबी गरेका छन । संयुक्त लोकतान्त्रिक मधेशी

६४ तोला सुन चोरीको आरोपमा प्रहरीसहित ६ जना पक्राउ

६४ तोला सुन चोरीमा संलग्न भएको आरोपमा एक प्रहरीसहित ६ जना पक्राउ परेका छन् । सोह्रखुट्टे प्रहरी वृत्तका हबल्दारसहित चोरीमा संलग्न ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी