मुख्य समाचार

राजविराजमा सकेट बम फेला

सप्तरीको राजविराज नगरपालिका– ४ स्थित कल्टुपोखरी छेउमा रहेको एक जना व्यापारीको घरमा आज बिहान शङ्कास्पद अवस्थामा रहेको सकेट बम फेला परेको छ । स्थानीय विनोद चौधरी दास को घरको गेट

आज चैते दशैं मनाईंदै

आज चैते दशैं पर्व शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना गरी मनाईंदैछ । चैते दशैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मनाउने गरिन्छ । आसुरी शक्तिमाथि दैवीशक्तिको जित तथा असत्यमाथि सत्यको

एनसेलबारे प्रधानमन्त्रीले लेखा समितिमा जवाफ दिने

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कर भुक्तानीका विषयमा सरकारले गरिरहेको काम कारवाहीको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिलाई जानकारी दिने भएका छन । समितिको आगामि चैत २७ गते

विमानस्थलमा चितुवा खोज्दा स्याल भेटियो

माउन्टेन फ्लाइट र आन्तरिक उडानको अत्यधिक चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानको समयमा सानो अवरोधले पनि ठूलो प्रभाव पार्छ । सोमबार बुद्ध एयरका पाइलटले जहाज उडाउने क्रममा विमानस्थलमा चितुवा पसेको

काठमाडौंका सडकमा हर्न बजाउन रोक, बजाए जरिवाना

सडकमा गुड्ने साधनले जथाभाबी हर्न बजाउँदा ध्वनि प्रदूषण बढेको भन्दै नियामक निकायले काठमाडौंका सडकमा हर्न बजाउन रोक लगाएका छन् । यातायात व्यवस्था विभाग ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका

काँग्रेसले सातै प्रदेशमा आमसभा गर्ने

नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचारप्रसारका लागि सातै प्रदेशमा शीर्ष नेताको सहभागितामा आमसभा गर्ने भएको छ

७५ जिल्लामै मुख्य निर्वाचन अधिकृत नियुक्ति

निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले आज मुख्य निर्वाचन

सुख्खा पहिरोमा परी सवारी साधन पुरिए, दुईको मृत्यु

पहिरोमा परेर गम्भीर घाईते भएका दुई जनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन्

नयाँ शक्तिलगायतका दलहरु आज पनि धर्नामा

नयाँ शक्ति सहितका दलहरुले निर्वाचनका लागि दलीय चुनाव चिन्ह पाउनुपर्ने माग गर्दै आज पनि निर्वाचन आयोगमा धर्ना दिएका छन् । आयोगको काठमाडौंको बिजुली बजारमा रहेको

असन्तुष्टिको सम्बोधन अब निर्वाचनपछि–नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान र निर्वाचनप्रति व्यक्त गरिँदै आएका असन्तुष्टिको सम्बोधन अब निर्वाचनपछि मात्रै गरिने बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले आज बिहान आयोजना गरेको पत्रकार