मुख्य समाचार

मोर्चा चुनावमा आएमा कांग्रेसले आफ्नो अडान त्याग्ने

प्रमुख सत्ता साझेदार कांग्रेसले मधेसी मोर्चा चुनावमा आउने सुनिश्चित भए एकै चरणमा चुनाव हुनुपर्ने आफ्नो पूर्ववत अडानमा केही लचिलो हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारूढ दलभित्रै मोर्चाको मागबारे

सरकारी तथ्यांकमा देशभर जम्मा १० हजार बेरोजगार

हरेक दिन अनुमानित १ हजार ५ सय युवा कामको खोजिका लागि विदेसिने नेपालमा देशभर जम्मा १० हजार जनामात्रै बेरोजगार रहेको सरकारी तथ्यांकले देखाएको छ । श्रम विभागले संकलन गरेको बेरोजगारको

फोरम लोकतान्त्रिक र जनमुक्ति पार्टी विच एकीकरण हुँदै

विजय कुमार गच्छादार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टी नेपाल विच आज एकीकरण हुने भएको छ । स्थानीय तहको निर्वाचन नजिकीदै गर्दा संसद भित्रका यी

अाज रामनवमी पर्व मनाइँदै

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म

पशुपतिमा बाँदरआतंक रोक्न सर्वोच्चमा रिट

पशुपतिका बाँदरको आतंक रोक्न सर्वोच्च अदालतमा रिट परेको छ । ती दुवै धार्मिक क्षेत्रका बाँदरको आतंकबाट भक्तजन पीडित बनेको र विभिन्न रोग सर्ने जोखिम बढेको भन्दै मंगलबार अधिवक्ता मधुर पाठकले

साझालाई रुट नदिन मन्त्रालयकै दबाब

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेवास्ता गर्दा साझा यातायातले भक्तपुरमा सडक इजाजत रुट परमिट पाउन सकेको छैन ।यातायात व्यवस्था विभाग अधिकारीले रुट इजाजतबारे ढिलाइ गर्दा समेत मन्त्रालयले कुनै चासो लिएको

प्रधानमन्त्री अप्ठ्यारोमा, यस्ता छन् कारण

प्रधानमन्त्री पुष्पकमल दाहाल सत्तारूढ नेपाली कांग्रेससहित प्रधानमन्त्री निर्वाचनमा मतदान गर्ने दलहरूबाटै असहयोग भएपछि निकै अप्ठ्यारोमा परेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधनका लागि संविधान संशोधन

अाेलीको भारतलार्इ चेतावनी– नेपालको विकासमा अवरोध नगर

मदन भण्डारी कला साहित्य प्रतिष्ठानको पुरस्कार वितरण कार्यक्रममा आज अध्यक्ष ओलीले छिमेकी भारतले गत वर्ष लगाएको नाकाबन्दीको स्मरण गर्दै भने, “सक्छौ भने मद्दत गर, सक्दैनौ भने

स्थानीय तहमा पुग्न एमाले नेतालाई जिम्मेवारी

सोमबारको स्थायी कमिटीको बैठकबाट महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित सो समितिले वैशाख ३१ गते निर्धारित स्थानीय तह निर्वाचनमा पार्टीको विजयलाई सुनिश्चित गर्न सो आह्वान गरेको हो

हात्तीले आतङ्कित बनाएपछि सुरक्षा माग्दै काठमाडौँमा

जङ्गली हात्तीले आतङ्कित बनाएपछि बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गतका मध्यवर्ती क्षेत्रका बासिन्दा सुरक्षा माग्दै काठमाडौँ आएका छन् । मध्यवर्ती क्षेत्रअन्तर्गत रहेको श्रीरामनगर उपभोक्ता समितिको