मुख्य समाचार

 देशमा ७७ कि ७५ जिल्ला ? आयोग नै अन्योलमा

सरकारले २१ दिनको समय दिएर गठन गरेको निर्वाचन क्षेत्र निर्धारण आयोगले काम सुरु गरेको छ । तर, सुरुमै आयोग देशमा ७७ जिल्ला हुने कि ७५ जिल्ला भन्ने द्विवविधामा परेको छ

मन्त्रिपरिषद् विस्तार आज, मन्त्रीमा नयाँ अनुहार बढी

कांग्रेसले पार्टीका गुट/उपगुटको व्यवस्थापन गर्न नसक्दा मंगलबार रोकिएको मन्त्रिपरिषद् विस्तार  अाज (बुधबार) हुँदै छ। सत्तासाझेदार माओवादी केन्द्रसँग मन्त्रालय भागबन्डा टुंगिए पनि पार्टीकै तर्फबाट

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, तपाई के हुनुभयो ? (यहाँ हेर्नुहोस नतिजा)

रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरिया जान गत जेठमा लिइएको भाषा परीक्षामा १२ हजार १०८ जना उत्तीर्ण भएका छन् । मानव संसाधन विभाग कोरियाले लिएको परीक्षामा १२ हजार १०८ जना

नेपाल अफगानिस्तानसंग पुनः पराजित, विश्वकप छनोटमा असफल

नेपाल आइसीसी अन्डर नाइन्टिन विश्वकप खेल्ने नेपालको सपना असफल भएको छ । सिंगापुरमा मंगलबार भएको छनोट खेलमा अफगानिस्तानसंग पराजित भएपछि विश्वकपको यात्रा रोकिएको

शालिग्राम पाइने विश्वकै एकमात्र नदी प्रदूषणको चपेटामा, सरोकारवाला चिन्तित

वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जल चक्र प्रणाली प्रभावित भएका छन् । यो संगै नदीको अस्तित्वसमेत

हलो जोत्ने महिला उपाध्यक्ष भन्छिन् : कतै नभएको काम गरेर देखाउँछु, तपाई समाचार लेख्नुहोला

जिल्लामै पहिलोपटक हलो जोतेर चर्चामा आएकी थलारा गाउँपालिकाकी गंगु खडायत अहिले उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । गलत

कतार संकटको प्रभावः रोजगारीमा जाने नेपालीको संख्या घट्यो कि बढ्यो ?

वैदेशिक रोजगारीको आकर्षक श्रम गन्तव्य मुलुक कतारमा डेढ महिनादेखि जारी कूटनीतिक संकट समाधान उन्मुख नभएकाले कतारलगायत अन्य खाडी मुलुकतर्फ जाने कामदारको संख्या घटेको

रोकिएन कर्मचारीको विदेश भ्रमण, फेरि कति गए र जाँदैछन् ?

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अवज्ञा गर्दै सरकारी कर्मचारीहरु विदेश भ्रमणमा गएका छन्। प्रधानमन्त्री देउवाले असार २८ गते नवनियुक्त

यातायात ब्यवस्था विभागको डाटा उच्च जोखिममा

यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुले प्रयोग गर्ने भेईकल रजिस्ट्रेसन सिस्टम भीआरएसको सफ्टवेर एक निजी कम्पनीको जिम्मामा राखिँदा गम्भीर समस्या देखिएको छ

हिउँदमा लोडसेडिङ हुने सम्भावना बढ्यो, के भन्छन् कुलमान ?

आगामी हिउँदमा मुलुकमा लोडसेडिङ हुने सम्भावना बढेको छ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना