मुख्य समाचार

१६ दलले बुझाएनन् आयोगमा हस्ताक्षर

निर्वाचन आयोगमा ६३ वटा दलले मात्र आफ्नो उम्मेद्वार सिफारिस गर्ने आधिकारिक हस्ताक्षरको नमुना बुझाएका छन् । योसंगै स्थानीय चुनावमा ६३ दलले मात्र भाग लिन पाउने भएका छन् । निर्वाचन आयोगले

उम्मेदवार बहिष्कार गर्न पाउने मतपत्र किन तयार नगरेको भनी कारण देखाउ आदेश

सर्वोच्च अदालतले स्थानीय तहको आसन्न निर्वाचनमा उम्मेदवार बहिष्कार गर्न पाउने अधिकारसहितको मतपत्र किन तयार नगरेको भनी सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ

ऐतिहासिक सिन्दूरे जात्रा मनाइँदै

नुवाकोटको ऐतिहासिक वैशाख पूर्णिमा जात्राको विशेष दिन आज सिन्दूरे जात्रा मनाइँदै छ । जात्राको मुख्य तथा विशेष दिन आज अपराह्न नुवाकोटमा सबैभन्दा ठूलो तथा ऐतिहासिक सिन्दूरे जात्राको सबै तयारी पूरा

राष्ट्रपति भण्डारीको भारत भ्रमण तय

राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकीय भ्रमणका लागि आगामी वैशाख ४ गते त्यसतर्फ जाने निश्चित भएको छ । भारतका राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारीको पहिलो भारत भ्रमण हुन लागेको

हस्ताक्षर बुझाउन आयोगले दिएको समयसीमा आज सकिँदै

स्थानीय तह निर्वाचनका लागि पदाधिकारीको नाम र हस्ताक्षर नमुना बुझाउन निर्वाचन आयोगले दिएको समयसीमा आज सकिँदैछ । निर्वाचनका लागि दल दर्ता गराएका ८० दलमध्ये ५२ दलले मात्रै हिजोसम्म

सामाजिक सञ्जालमा निर्वाचन विरोधी गतिविधि गरे एक लाखसम्म जरिवाना

सामाजिक सञ्जालमार्फत निर्वाचनलाई असर पर्ने कुनै गतिविधिमा त संलग्न भए एक लाख रुपियाँसम्मको जरिवानामा गर्ने निर्वाचन आयोगले चेतावनी दिएको छ । निर्वाचन आयोगले यसपटकको स्थानीय चुनावमा

मतदानस्थल र मतदाता नामावलीको विवरण केही दिनभित्रै सार्वजनिक हुने

निर्वाचन आयोगले मतदानस्थल र मतदाता नामावलीको विवरण केही दिनभित्रै वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ । सबै जिल्लाबाट मतदानस्थलको सिफारिस भैसकेकाले त्यसलाई अन्तिम रुप दिने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ

संशोधनको नयाँ प्रस्तावबारे धारणा तय गर्न मोर्चाको बैठक बस्दै

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको नयाँ प्रस्तावबारे आधिकारिक धारणा तय गर्न मधेसी मोर्चाको बैठक बस्दैछ । बैठकले संशोधन प्रस्तावलाई अध्ययन गरेर आधिकारिक

नेपालमा भूकम्प नाप्ने १८ केन्द्र बन्दै

नेपालमा भूकम्प मापन गर्ने थप १८ केन्द्र स्थापना गरिने भएको छ । विसं २०७२ वैशाख १२ गते विनाशकारी भूकम्पपछि विभिन्न देशको सहयोगमा थप १८ केन्द्र स्थापना गर्न लागिएको हो

यी चार नेता, जसको राजनीतिक भविष्य सधैका लागि सकियो

भ्रष्टाचार, फौजदारी मुद्दालगायत कसुरमा दोषी ठहर व्यक्तिले अबदेखि दलको साधारण सदस्यसमेत बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले मस्यौदा गरेको राजनीतिक दलसम्बन्धी विधेयक गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट पारित भएर संसद्मा