मुख्य समाचार

डीआइजी चन्द जिम्मेवारी विहीन, सिलवाल सिआइबी प्रमुखकै जिम्मेवारीमा

सरकारले प्रहरी महानिरीक्षक आइजीपी मा प्रकाश अर्याल नियुक्त गरेपछि डीआइजी जयबहादुर चन्द तत्कालका लागि जिम्मेवारीविहीन बनेका छन् । सर्वोच्च अदालतले चन्दलाई आइजीपी नियुक्त गर्ने सरकारको फैसला उल्टाएपछि उनी फेरि नियुक्त

एउटै कामका लागि दुई शीर्षक बनाएर १२ करोड भुक्तानी,संसदमै उड्यो कानुनको धज्जी

व्यवस्थापिका संसद्का कर्मचारीले विद्यमान ऐनरकानुनलाई अटेर गर्दै एउटै कामका लागि दुई शीर्षकमा झन्डै १२ करोड रुपैयाँ भुक्तानी बुझेको भेटिएको छ । सरकारले तोकेको कार्यालय समयभन्दा बढी काम गराउनुपर्ने अवस्थामा कर्मचारीलाई

नयाँ प्रकारको स्वाइन फ्लू, नेपालमा पनि जोखिम

स्वाइन फ्लूको नयाँ प्रजाति देखा परेकाले नेपालमा पनि जोखिम बढेको डाक्टरले बताएका छन् । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार स्वाइन फ्लूको खतरा धेरै हुने यो समयमा

नेपालमै सुरु भयो निःशुल्क मिर्गौला प्रत्यारोपण

सरकारले घोषणा गरेको निःशुल्क मिर्गौला प्रत्यारोपण कार्यक्रम आइतबार भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट सुरु भएको छ । मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले आइतबार मात्रै केन्द्रमा

राष्ट्रपति भण्डारी आज भारत जाँदै , जाँदा आउँदा सार्वजनिक बिदा

राष्ट्रपति विद्यादेवी भण्डारी ३४ सदस्यीय टोलीसहित आज भारतको राजकीय भ्रमणमा जाँदैछिन् । भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारीले पहिलो विदेश भ्रमणका रूपमा छिमेकी भारतको पाँचदिने भ्रमण जान लागेकि

जथाभावी बाटो काटे दुई सय जरिवाना, पैसा नभए रातभरी प्रहरी कठघरामा बास

काठमाडौंलाई ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारवाही गर्ने तयारी गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले वैशाखको अन्तिमदेखि यो नियम

राजधानी चौबिसै घण्टा स्वास्थ्यका लागि खतरा

असोजयता उपत्यकाको प्रदूषण मात्रा पटक–पटक राष्ट्रिय मापदण्डभन्दा धेरै माथि पुगेको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उपत्यकाको हावामा पिएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्दछ

नेपाली सेना र चिनियाँ सेनाको संयुक्त सैन्य तालिम काठमाडौंमा सुरु

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास आइतबारदेखि काठमाडौंमा सुरु भएको छ ।‘सगरमाथा फ्रेन्डसीप’ नाम दिइएको विशेष फौजको दुई देशको संयुक्त तालिम महाराजगन्जस्थित सैनिक ब्यारेकमा सुरु भएको हो

राष्ट्रपतिको भारत भ्रमणः सरकारद्वारा भोलि सार्वजनिक बिदा दिने निर्णय

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार (भोलि) भारतको राजकीय भ्रमणमा जाँदैछिन् । यसै सन्दर्भमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमण अनुमोदन गर्दै सोमबार सार्वजनिक बिदासमेत दिएको छ

किन स्थगित भयो एमाले केन्द्रीय कमिटी बैठक ?

पार्टीका अध्यक्ष केपी शर्मा ओली विदेश रहेका कारण नेकपा (एमाले) को आइतबारका लागि तय भएको केन्द्रीय कमिटीको आठौँ बैठक स्थगित भएको छ । स्थानीय तह निर्वाचनका लागि घोषणापत्रलाई अन्तिम रुप,