मुख्य समाचार

सिलवालले सरकारी कागजात किर्ते गरेको मन्त्रिपरिषद्को ठहर, कारवाहीको तयारी

सर्वोच्च अदालतमा विचाराधीन प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा पेश गरिएको एउटा सरकारी कागजातको लिकेजबारे मन्त्रिपरिषद्ले छानबिनका लागि प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ

किन भयो छ मधेस केन्द्रित दलबीच एकता ?

नयाँ घोषित दलमा महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरत्सिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको

पर्वत र बागलुङ जोड्ने झोलुङ्गे पुल निर्माण सुरु

पुलैपुलको जिल्ला पर्वतमा फेरि अर्को अग्लो मुलुककै नमुना पुल निर्माण हुने भएको छ । छिमेकी जिल्ला बागलुङको सदरमुकाम बागलुङबजार र पर्वतको सदरमुकाम कुश्मा नगरपालिका–१ पाङ जोड्ने पुलको निर्माण कार्य सुरु

पहिराले पुरिएर चारको मृत्यु

मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–१ साबिक कुमालगाउँ गाविस–९का ४० वर्षीय गोर्ख सिकाल विक, घन सिकाल विक र १३ वर्षीया बास्कुरा सिकाल विक तथा सान्ने त्रिवेणी गाउँपालिका, मुम्रा निवासी टोपबहादुर केसी छन्

त्रिभुवन विमानस्थलमा समस्यै समस्या

मुलुकको एउटै मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल समस्यै समस्याले घेरिएको संसदीय समितिले निष्कर्ष निकालेको छ । विमानस्थलको महत्त्वपूर्ण चार अंग मानिने सुरक्षा, भन्सार, अध्यागमन र कार्गोमा भइरहेको लापरवाहीले समग्र अवस्था नै

संसदको सार्वजनिक लेखा समितिद्वारा कानुन मिचेर ४० लाख आयकर मिनहा

सरकारी खर्चमा भएको अनियमितताका विषयमा छानबिन गर्ने अख्तियारी पाएको संसद्को सार्वजनिक लेखा समितिले अधिकार मिचेर संसद् सचिवालयका कर्मचारीको झन्डै ४० लाख रुपैयाँ तिर्नुपर्ने आयकर मिनहा गरेको भेटिएको छ । सबैले

राष्ट्रपति भण्डारीलाई भारतीय राष्ट्रपति कार्यालयमा राजकीय सम्मान

भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई मंगलबार राजकीय सम्मान गरिएको छ । भारतीय राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीलाई राजकीय सम्मान गरिएको हो

कांग्रेसको चुनावी सभा आज सकिँदै

आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी सत्तारुढ दल नेपाली कांग्रेसले सुरु गरेको अभियान अन्तरगत आज एक नम्बर प्रदेशको झापामा सभा गर्ने तयारी गरेको छ । झापाको

राष्ट्रपति भण्डारीले आज भारतीय राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने

भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीेले आज उच्चस्तरीय भेटघाट गर्दै छिन् । उनले आज समकक्षी भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेश मन्त्री सुषमा स्वराज र

सँस्कृतिकर्मी चेतन कार्कीलाई राष्ट्रिय अभिनन्दन गरिँदै

सँस्कृतिकर्मी चेतन कार्कीलाई आज राष्ट्रिय अभिनन्दन गरिँदै छ । चलचित्र, संगीत तथा भाषा–साहित्यको क्षेत्रमा र्पुयाएको योगदानको कदर स्वरुप सँस्कृतिकर्मी कार्कीलाई राष्ट्रिय अभिनन्दन गर्न लागिएको सम्मान समितिका संयोजक