मुख्य समाचार

भारतीय दबाबले सैन्य अभ्यास खुम्चियो: चीन

भारतले नेपाललाई दिएको कडा दबाबका कारण नेपाल र चीनबीच जारी संयुक्त सैन्य अभ्यास सानो आकारमा खुच्याउन बाध्य हुनुपरेको चीनले जनाएको छ ।चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा हालै प्रकाशित लेखमा

गृहमन्त्रीद्वारा ‘संसदको अपमान’, देखाए यस्तो ‘हर्कत’

वरीयता विवादले मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आउनुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसद्को सम्मान र मर्यादामा ‘अपमानजनक’ व्यवहार प्रदर्शन गरेका छन् । संसदमा सभामुखले तोकेको स्थानमा प्रधानमन्त्रीदेखि मन्त्रीहरू, सत्तापक्ष, प्रतिपक्ष

अरुण नदी थुनिएर बनेको तालबाट पानीको निकास

संखुवासभामा अरुण नदी थुनिदा बनेको तालबाट पानीको निकास भएकाले तत्कालका लागि जोखिमको अवस्था नरहेको स्थानीय अधिकारीले बताएका छन् । संखुवासभाको हटिया स्याक्सिलागोलामा अरुण नदी थुनिएर बनेको तालबाट पानीको निकास भएकाले

भारतको भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय कमल थापा र कृष्णबहादुर महरालगायत उच्चपदस्थ अधिकारीले स्वागत गर्नुभयो

नयाँ शक्ति र संघीय समाजवादी फोरम छिट्टै एक हुने

नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालबीच छिट्टै एकता हुने भएको छ। एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन दुवै दलका शीर्ष नेता सम्मिलित कार्यदल गठन गरिएको छ

मोर्चासँग बालुवाटारमा प्रधानमन्त्रीको निर्णायक वार्ता

सत्तारुढ दलहरु र मधेसी मोर्चाबीच अहिले बालुवाटारमा वार्ता भइरहेको छ । स्थानीय तह निर्वाचन निकै नजिक आइसकेका बेला निर्णायक छलफलका लागि भन्दै प्रधानमन्त्रीले मोर्चाका नेताहरुलाई बालुवाटार बोलाएका हुन

राष्ट्रपति भण्डारी आज स्वदेश आउने

भारतको राजकीय भ्रमणमा रहनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किदै हुनुहुन्छ । हिजो उडिसाको जगन्नाथपुरी जानुभएकी राष्ट्रपति भण्डारी साँझ साढे ७ बजे काठमाडौं आईपुग्नुहुनेछ

अमेरिकाद्वारा नेपाललार्इ थप ११ वस्तुमा भन्सार छुट

अमेरिकाले नेपालका थप ११ वस्तुलाई भन्सार छुट दिने भएको छ । विशेष व्यापार ग्राह्यता (स्पेसल ट्रेड प्रेफरेन्स)अनुसार अमेरिकाले थप वस्तुमा भन्सार छुट दिने भएको हो

‘वान बेल्ट वान रोड’ मा नेपालले शर्तसहित हस्ताक्षर गर्ने

घोषित स्थानीय निर्वाचन बैशाख ३१ कै दिन बेइजिङमा सुरुहुने ‘वान बेल्ट वान रोड’ को शिखर सम्मेलनमा नेपालको तर्फबाट उच्चस्तरीय सहभागिता रहने प्रायः निश्चित भएको छ । उपराष्ट्रपति वा उपप्रधानमन्त्री कसको

गृहमन्त्रीद्वारा निरन्तर मन्त्रिपरिषद बैठक वहिष्कार, प्रधानमन्त्रीय पद्धतिकै धज्जी

वरीयतामा असन्तुष्टि जनाउँदै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको पटकपटक मन्त्रिपरिषद वहिष्कारले प्रधानमन्त्रीय ‘वेस्ट मिनिस्टिर’ पद्धतिकै धज्जी उडेको छ