मुख्य समाचार

जिप नदीमा खस्दा तीनको मृत्यु, ११ जना घाइते

यहाँ आज अपराह्न एक जिप ठूलोभेरी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–१४ पिपलचौरमा ग१ज २०६ नंको जिप दुर्घटनामा ११ जना घाइते भए । घटनामा चौरजहारी नगरपालिका–

काँग्रेसको मेयरमा ४२, उपमेयरमा २३ को नाम सिफारिस

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको चारवटै नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुख तथा उपप्रमुखका लागि नाम सिफारिस भएको छ । नेपाली काँग्रेसको वडा

ललितपुरका लागि एमालेद्वारा उम्मेदवारको नाम सिफारिस

जिल्ला कमिटी बैठकले ललितपुरस्थित एक महानगरपालिका र दुई नगरपालिकाको प्रमुख र उपप्रमुख तथा तीन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको प्रचार विभाग प्रमुख अमृतनाथ तिमिल्सेनाले जानकारी

मुद्रास्फीति २ दशमलव ९ प्रतिशत : राष्ट्र बैंक

काठमाडौँ, वैशाख १५ चालु आर्थिक वर्षको फागुन महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ९ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकको ६२ औँ वार्षिकोत्सवका अवसरमा गभर्नर डा चिरञ्जीवी

स्थानीय तहको सङ्ख्या बढाउने फेरी गृहकार्य

तराई÷मधेसमा स्थानीय तहको सङ्ख्या बढाउने सम्बन्धमा स्थानीय तह पुनःसंरचना सुझाव समितिले दुई दिनभित्र गृहकार्य गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवलाई जिम्मेवारी दिएको छ

नेपालीको प्रतिव्यक्ति आय दुई हजार डलर पु-याइने

नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले आफ्नो दलले पूर्वाधार विकासका साथ आर्थिक विकासको गतिविधि बढाई नेपालीको प्रतिव्यक्ति आय दुई हजार डलर पु-याइने जिकिर गर्नुभएको छ । स्थानीय निर्वाचनका लागि पार्टीको

स्थानीय तहको निर्वाचनमा सेना परिचालनमा स्वीकृति

स्थानीय तहको विसं २०७४ वैशाख ३१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार संविधानबमोजिम राष्ट्रपतिबाट स्वीकृति प्रदान भएको

चर्काे शुल्क लिएको विरोधमा प्याब्सन र एनप्याब्सन कार्यालयमा ताला

अभिभावकसँग चर्को शुल्क लिएको जनाउँदै संयुक्त विद्यार्थी सङ्गठनले आज देशभरका निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) र नेपाल निजी तथा आवासीय विद्यालय सङ्गठन (एनप्याब्सन)को कार्यालयमा तालाबन्दी गरेका छन्

नेपाली क्रिकेट टोलीलाई बाँकी तलब दिने आइसिसीको निर्णय

विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाली क्रिकेट खेलाडीको रोकिएको तलब उपलब्ध गराउने निर्णय गरेको छ । संयुक्त अरब इमिरेट्स (दुबई) मा पाँच दिनसम्म बसेको आइसिसीको बोर्ड बैठकले

३९ किलो चरेससहित दुई महिला पक्राउ

पाल्पामा प्रहरीले पहिलोपटक ठूलो परिमाणमा चरेस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले लामो अनुसन्धानपछि आज जिल्लामा ३९ किलोग्राम चरेस बरामद गर्न सफल भएको बताएको छ । बाग्लुङको बुर्तिबाङबाट