मुख्य समाचार

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता

काठमाडौं, बैशाख १७ प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ माओवादी र कांग्रेसका सांसदहरुले महाअभियोग दर्ता गरेका हुन् । मीनबहादुर विश्वकर्मा प्रस्ताव र माओवादी प्रमुख

एमालेले आज चुनावी घोषणा पत्र जारी गर्दै

प्रमुख विपक्षी दलको रूपमा रहेको नेकपा (एमाले)ले आगामी स्थानीय तहको लागि पार्टीको चुनावी घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ । पार्टी मुख्य कार्यालय धुम्बाराहीमा आज दिउँसो ३ बजे एक

सात वर्षभित्र १७ हजार मेगावाट विद्युत उत्पादन- ऊर्जामन्त्री

ऊर्जामन्त्री जनार्दन शर्माले सात वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य रहेको बताएका छन । सिद्धार्थ उद्योग

काठमाडौं धुलोरहित बन्न अझै चार महिना लाग्ने

धुलोरहित काठमाडौं बन्न अझै चार महिना लाग्ने भएको छ । योजनाअनुसार काम अघि बढे अबको चार महिनापछि काठमाडौं धुलोरहित बन्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । त्यसका लागि महानगरले धुलो तान्ने

रसुवागढी नाका फेरि बन्द

नेपालको चीनसँग सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका फेरि बन्द भएको छ । चीनले बाटो मर्मतको कारण देखाउँदै नाका बन्द गरेको रसुवा प्रहरीले जानकारी दिएको छ । यससँगै चीनसँग हाल संचालनमा

निर्वाचनको बीचमा बजेट नल्याउनु : आयोग

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको बीचमा नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिता अनुकूल नहुने भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त

तीन हजार पाँचसय ट्याक्सीमा प्रिन्टर मेसिन जडान

नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा प्रिन्टर जडान गर्ने काम तीव्र गतिमा सुरु गरेको छ । ट्याक्सीले उपभोक्तालाई निरन्तर ठगिरहेको गुनासो आएपछि गत पुसदेखि विभागले हरेक ट्याक्सीमा अनिवार्य रुपमा

भक्तपुर एमालेद्वारा उम्मेदवारको घोषणा

नेकपा एमालेले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमि नगरपालिकाका लागि पार्टीको उम्मेदवार घोषणा गरेको छ । एमालेले मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा सुशीला

एक किलो सुनसहित तीन पक्राउ

प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले आज बिहान शिवसतासी नगरपालिकाको झिलझिले भन्ने स्थानबाट उक्त परिमाणको सुनसहित तीन जनालाई पक्राउ गरेको हो

आगलागीमा ६० घर जलेर नष्ट

जिल्लाको डुडुवा गाउँपालिका–१ होलियाको छिटाइपूर्वामा गए राति भीषण आगलागी भएको छ । एक्कासि भएको आगलागीले फुसले छाएको करिब ६० कच्ची घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ