मुख्य समाचार

अस्पताललाई सेवाका आधारमा वर्गीकरण गरिने

सरकारले अस्पताललाई श्ययाका आधारमा नभई सेवाका आधारमा वर्गीकरण गर्ने भएको छ । नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड २०७४ मन्त्रिपरिषद्को बिहीबारको बैठकले पारित गरेपछि पहिलोपटक अस्पताललाई सेवा र गुणस्तरका आधारमा वर्गीकरण

प्रधानन्यायाधीश सुशीला कार्की आइतबार सर्वोच्च फर्कने

काठमाडौँ, वैशाख २२ प्रधानन्यायाधीश सुशीला कार्की आइतबार सर्वोच्च अदालत फर्कने भएका छन् । उनले आइतबारबाटै आफ्नो कार्यभार फेरि सुरु गर्ने सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए। सर्वोच्चले शुक्रबार कार्कीविरुद्धको महाअभियोग

प्रधानन्यायाधीश कार्कीलाई काम गर्न दिन अन्तरिम आदेश

काठमाडौँ, वैशाख २२ सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा राखी आजैबाट काम गर्न दिनका लागि अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको

१५ सयले उम्मेदवारी फिर्ता लिए, कुन जिल्लाबाट कति ?

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमध्ये एक हजार ४९८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पहिलो चरणको निर्वाचनमा १३ हजार ५६५ पदका लागि हुने निर्वाचनमा ४९ हजार

भक्तपुरमा निर्वाचनका दिन १८ सय सुरक्षाकर्मी परिचालन हुने

आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा एकहजार आठसय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्ने लक्ष्यका साथ सुरक्षाको व्यवस्था गरिएको भक्तपुरका प्रमुख

निर्वाचन आयोगले अाज उम्मेदवारलाई चुनाव चिह्न दिँदै

यसअघि शुक्रबार बिहान १० देखि ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । आयोगले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेदवारलाई दलको नाममा कायम रहेको चुनाव चिह्न तथा अरु

काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप

यहाँ विहिबार दिउँसो नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–६ मा झडप हुँदा आठजना घाइते भएका छन्

फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई

सरकारले बहुप्रतिष्ठित राष्ट्रिय गौरवको आयोजना काठमाडौँ– तराई–मधेस द्रुतमार्ग(फास्ट ट्रयाक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा

राष्ट्रपति र सभामुख विच भेट, के-के भयो कुराकानी ?

राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्ती विच भेटवार्ता भएको छ । भेटवार्तामा मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक गतिविधिका बारेमा कुराकानी भएको थियो । राष्ट्रपति भण्डारीलाई भेट गर्न सभामुख घर्ती आज

विमलेन्द्र निधिले राजीनामा फिर्ता लिए

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र निधीबीच बिहीबार विहान छलफल भएको थियो । उक्त बैठकमा प्रचण्ड र देउवाले निर्वाचन सफल पार्नु पर्ने भन्दै राजीनामा फिर्ता लिएर काममा र्फकन आग्रह