मुख्य समाचार

भक्तपुरमा भीषण आगलागी, क्षतिको विवरण आउन बाँकी

भक्तपुर नगरपालिका वडा नं १ तेखापुखुमा गएराति २ बजेदेखि भीषण आगलागी भएको छ । आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । इन्द्र शिल्पकारको घरबाट खाना पकाउने काठको भुस बलेर आगलागी सुरु

नयाँ शक्तिका कार्यकर्तामाथि माओवादी केन्द्रको आक्रमण

नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा हिँडेका नेता, कार्यकर्तालाई बाटो छेकेर नेकपा (माओबादी केन्द्र) का कार्यकर्ताले आक्रमण गरेको नयाँ शक्ति पार्टीले आरोप लगाएको छ । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा आज साँझ माओवादी

काँग्रेस र माओवादी केन्द्रको झडपमा १४ घाइते

शनिबार जिल्लाका विभिन्न तीन ठाउँमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको छ । चुनावी प्रचारप्रसारका क्रममा जिल्लाको मुसिकोट नगरपालिकाको एक ठाउँमा र चौरजहारी नगरपालिकाको दुई ठाउँमा दुई

दाहाल र ओलीबीच छलफल, के–के भयो कुराकानी ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का नेता केपी शर्मा ओलीबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ

स्थानीय तह निर्वाचन : उम्मेदवारको घरदैलो अभियान तीव्र

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै मध्यपुर थिमि नगरपालिकामा राजनीतिक दलहरुले चुनावी प्रचारलाई तीव्र पारेका छन् । चुनाव प्रचारका क्रममा कडा प्रतिस्पर्धामा रहेका काँग्रेस र एमालेले घरदैलो अभियान नै सुरु गरेका

चुनावको मुखमा अध्यक्षबाट किन हटाइए उपेन्द्र यादव ?

निर्वाचनमा सहभागी भएको भन्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई संघीय गठबन्धको अध्यक्षबाट कारवाही गरिएको छ । यादवलाई हटाएर राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अध्यक्ष

भोजपुर विमानस्थल कालोपत्रेको काम सकियो, हवाइ उडान सुरु

बन्द भएको ५ महिना पछि भोजपुर विमानस्थल सञ्चालनमा आएको छ । शनिबार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजले टक्सारस्थित विमानस्थलमा परीक्षण उडान गरेको छ । विमानस्थल सञ्चालनमा आएपछि भोजपुरबासी हर्षित

एमालेका लागि भोट माग्दै अभिनेता राजेश हमाल

अभिनेता राजेश हमाल स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षको उम्मेद्वार देवेन्द्र रिमालको प्रचार प्रसारमा जुटेका छन् । उनी शनिबार बिहान काठमाडौं महानगरपालिकास्थित वडा नम्बर २६ बाट वडाध्यक्षको उम्मेद्वारी दिएका रिमालको

काठमाडौँमा तीन हजार पाँच सय प्रहरी खटाइने

यही वैशाख ३१ गते हुने निर्वाचनका लागि छ सय ८७ मतदान केन्द्रको निर्वाचनका लागि ती प्रहरी परिचालन गर्न लागिएको परिसरका प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले जानकारी दिनुभयो

निर्वाचनमा सुरक्षा चुनौती दिन सक्ने यी हुन् १ सय ३१ ‘गुन्डा’ (सबै नामसहित)

स्थानीय तहको निर्वाचनमा सुरक्षा चुनौती दिन सक्ने एक सय ३१ ‘गुन्डा’हरूको सूची बनाएर प्रहरीले उनीहरूमाथि निगरानी सुरु गरेको छ। महानगरीय प्रहरी कार्यालयले उपत्यकाका तीनै जिल्लामा