मुख्य समाचार

चुनावमय काठमाडौँ : यस्ता छन् उम्मेदवारका योजना

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकामा निर्वाचन माहोल एक्कासि तातेको छ । महाअभियोग र प्रमुख दलहरुबीचको चुनावी तालमेलले राजनीतिक वातावरण तताइरहेका बेला काठमाडौँ महानगरमा कसले बाजी मार्ला भन्ने

निर्वाचन सुरक्षामा अनुमति नलिइ गोली चलाउन सक्ने अधिकार

आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरीक्षकको कमाण्डमा कम्तीमा २८ प्रहरी खटिने भएका छन्

२०५४ सालमा स्थानीय चुनाव गराएका बामदेव के भन्छन् ?

एमालेको केन्द्रीय प्रचार विभागले आज यहाँ आयोजना गरेको सञ्चार अन्तरक्र्रियामा उपाध्यक्ष गौतमले निर्वाचन आयोगले सार्वजनिक गरेको निर्विरोध निर्वाचितको सूचीबाटै आफूहरुको अग्रता सुरु भएकाले एमालेलाई पराजित गर्ने अर्को शक्ति नभएको दाबी

राष्ट्रपति र प्रधानन्यायाधीशबीच भेट, के–के भयो कुराकानी ?

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानन्यायाधीश सुशीला कार्कीबीच शिष्टाचार भेट भएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज साँझ भएको भेटमा कानुन दिवसका अवसरमा राष्ट्रपति भण्डारीलाई औपचारिक निमन्त्रणा दिनुभएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव

स्थानीय तहमा ३ सय १६ निर्विरोध, कुन दलले कति जिते ?

पहिलो चरणको स्थानीय तह निर्वाचनमा ३ सय १६ जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा १ सय ४२ जना नेकपा एमालेका उम्मेद्वार रहेको निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले

गुण्डा नाइके दिपक मनाङे पक्राउ

काठमाडौं, वैशाख २४ गुन्डा नाइके दिपक मनाङेलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय चुनावका लागि विशेष सुरक्षा सतर्कता अपनाइरहेको प्रहरीले मनाङ्गेलाई काठमाडौंको नयाँबजारस्थित घरबाटै पक्राउ गरेको हो । काठमाडौं प्रहरी

औषधि लिमिटेले आठ वर्षपछि पुनःऔषधि उत्पादन गर्न थाल्यो

काठमाडौँ, वैशाख २४ नेपाल औषधि लिमिटेडले आठ वर्षपछि पुनःऔषधि उत्पादन गर्न सुरु गरेको छ । उद्योगले आजबाट झाडापखाला लाग्दा उपयोगी मानिएको जीवनजलको उत्पादन सुरु गरेको छ । सरकारी स्वामित्व रहेको

प्रधानन्यायाधीश सुशीला कार्की सर्वोच्च फर्किइन्

प्रधानन्यायाधीश सुशीला कार्की काममा फर्किएकी छन् । कार्की आज बिहान ९ बजेर ११ मिनेटमा सर्वोच्च अदालत प्रवेश गरेकी छन्। सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको निर्णयमा संसदमा महाअभियोग

लुक्लामा एभरेष्टको हेलिकोप्टर ठुलो दुर्घटनाबाट जोगियो

लुक्लामा हेलि एभरेष्टको ९ NAKG हेलिकोप्टर दुर्घटनाबाट जोगिएको छ । सगरमाथा आधार शिबिरबाट लुक्ला आउने क्रममा उडानकै बेला हेलिकोप्टरको पुच्छरमा ठोकिएको थियो । पुच्छर ठोक्किएपछि लुक्लामा ग्राउन्डेड गरिएको थियो ।

काँग्रेस उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार

खैरहनी नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब