अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रू दुई लाख घुस रकमसहित जिल्ला जनस्वास्थ्य कार्यालय झापाका एक कर्मचारीलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका ल्याब टेक्निसियन रामकुमार साह रहेको
२५ महिनादेखि बन्द एभरेस्ट क्यासिनो गैरकानुनी रूपमा सञ्चालनमा ल्याइएको छ । एभ्लोन प्रालिले क्यासिनो नियमावलीविपरीत केक काटेर मंगलबारदेखि क्यासिनो सञ्चालनमा ल्याएको हो । चक्रबहादुर शाही, तप्त विष्ट
प्रहरीसंगको मुडभेडमा मारिएका भनिएका ललितपुरका प्रवीण खत्रीका आफन्तले मंगलबार प्रहरीमा जाहेरी दिएका छन् । खत्रीका काकाले घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर
नेपालमा आयल निगमको जग्गा खरिद घोटला प्रकरण सडकदेखि सदनसम्म छरपस्ट छ। जग्गादेखि संसदीय समितिको एउटै निष्कर्ष छ-‘जग्गा खरिदमा करौडौं अनियमितता भएकै
'गुन्डा' नाइके दिनेश अधिकारी 'चरी' प्रहरी 'इन्काउन्टर'मा मारिएपछि उनी आबद्ध पार्टी एमालेमा हल्लीखल्ली नै भयो । पार्टीमै दुई धार देखियो । त्यति बेला एमाले उपाध्यक्ष वामदेव गौतम उपप्रधान तथा गृहमन्त्री
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी फुटेपछि आज बसेको पहिलो बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवाले
जिल्ला समन्वय समिति भोजपुरकोे निर्वाचन आगामी साउन २९ गते हुने भएको छ । एक प्रमुख, एक उपप्रमुख, तीन महिला र कम्तीमा एकजना दलित वा अल्पसंख्यकसहित ९ सदस्यीय जिल्ला समन्वय
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई
मुलुकमा सार्वजनिक संस्थान निजीकरणको पक्ष र विपक्षमा सँधैजसो बहस हुने गरेको छ । खुला बजार अर्थतन्त्रको वकालत गर्नेहरू नै पछिल्लो समय बन्द भएका सरकारी उद्योगहरू पुनः सञ्चालनको
विश्व स्वास्थ्य संगठनका अनुसार यो रोग सबैभन्दा पहिले सन् २००९ मा मेक्सिकोको बेराक्रुज इलाकाको सुँगुर फार्ममा देखिएको थियो। त्यसैले त्यो बेला यो रोगलाई ‘स्वाइन फ्लु’ को नाम दिइएको थियो। विस्तारै