मुख्य समाचार

राष्ट्रपति भण्डारी पाँचदिने औपचारिक भ्रमणमा बैङ्कक प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको गरी पाँचदिने औपचारिक भ्रमणका लागि आज बिहान थाइल्यान्डको बैङ्ककतर्फ प्रस्थान गर्नुभएको छ

शंकर पोखरेल भन्छन्–एमालेले ६० प्रतिशत स्थानमा जित्छ

नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ६० प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गर्ने जिकिर गर्नुभएको छ

सर्वहारा कम्युनिस्ट पार्टीको समर्थन एमालेलाई

सो पार्टीका अध्यक्ष भावना विद्रोहीले राष्ट्रियता, स्वाधीनता र देशभक्ति अडानका आधारमा एमालेको नीति सही भएको जनाउँदै एमाले स्थायी कमिटीका सदस्य शङ्कर पोखरेललाई सोसम्बन्धी ऐक्यबद्धताको पत्र आज हस्तान्तरण गर्नुभयो

यी हुन् महिलाको जिम्मामा रहेका मतदान केन्द्र

स्थानीय तह निर्वाचनको लागि जिल्लामा दुई मतदान केन्द्रको जिम्मा महिला कर्मचारी र सुरक्षाकर्मीले सम्हाल्ने भएका छन् । जिल्लामा रहेका दुई सय ४० मतदान केन्द्रमध्ये विदुर नगरपालिका – ४ को बट्टार

यातायात व्यवस्था कार्यालय लहानमा बम विस्फोट

अज्ञात समूहले आज दिउँसो सिरहाको लहानस्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको छ । दिउँसो १ बजेतिर ठूलो आवाजसहित भएको बम विस्फोटमा कुनै मानवीय क्षति नभए

चितवन पुगेर देउवा, ओली र दाहालले के–के भने ?

चितवनको भरतपुर महानगरपालिका यतिबेला निकै चर्चामा छ । कारण हो, सत्ता गठबन्धनमा रहेका दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गराएर उम्मेदवार उठाएका छन्

राप्रपाका उम्मेदवार मृत अवस्थामा फेला

धुलिखेल नगरपालिका–१२ निवासी वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङ आफ्नै घरमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले

अब नक्सापासमा हस्ताक्षर अनलाइनबाटै

महानगरमा घर बनाउन चाहने नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ

पाँच करोड अवैध रकमसहित छ चिनियाँ नागरिक पक्राउ

महानगरीय प्रहरी अपराध महाशाखाले चार करोड ७५ लाख ६० हजार बराबरको विभिन्न विदेशी मुद्रासहित छ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले आज बिहान पर्यटक गाडीसहित नागढुङ्गाबाट उनीहरुलाई

बिहीबार राति १२ बजेपछि उम्मेदवारको प्रचारप्रसार गर्न नपाउने

यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि भोलि बिहीबार राति १२ बजेपछि सुरु हुने निर्वाचन आयोगले जनाएको छ