मुख्य समाचार

निर्वाचनको सुरक्षा तयारी पूरा, चार ठाउँमा हेलिकप्टर तयारी अवस्थामा

काठमाडौँ, वैशाख ३० आइतबार हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको छ । निर्वाचनमा नेपाली सेनासहित ९५ हजार सुरक्षाकर्मी खटिने भएका छन् । नेपाली

अघिल्लो स्थानीय निर्वाचन : कति छिट्टै बितेछ दुई दशक !

“दुई दशकअघिको स्थानीय निकायको निर्वाचनको दिन म झल्झली सम्झिरहेको छु ।” कीर्तिपुर नगरपालिका–६ नयाँबस्ती निवासी विष्णु्माया आचार्य भन्नुहुन्छ, “शनिबार दिन थियो, बिहान ४ बजे नै मलाई बेथा लाग्यो र छोरो

अज्ञात समूहद्वारा बस र ट्रकमा आगजनी

तनहँको रिसिङ र बेलभन्ज्याङमा शुक्रबार राति अज्ञात समूहले बस र ट्रकमा आगजनी गरेको छ । रिसिङ –६ चालिसेमा अपरिचित समूहले एउटा बसमा आगो लगाउँदा बस जलेर पूर्ण रुपमा ध्वस्त भएको

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मुगुमा निर्वाचन सामग्री लुटे

काठमाडौं, वैशाख ३० नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले शनिबार मुगुमा मतपेटिकासहित निर्वाचन सामग्री लुटेका छन्। उनीहरुले प्रहरीको हेन्डसेट चार्जर पनि तोडफोड गरेका छन् । छायाँनाग–रारा नगरपालिका वडा नंं। १२ को

भक्तपुरका मतदाता भन्छन्– ‘भोट हाल्नै गाह्रो छ’

स्थानीय तहको निर्वाचनको मतदान गर्न एक दिन बाँकी छँदा भक्तपुरका मतदाताले भने यस पटक सात ठाउँमा छाप लगाउनु पर्ने भएपछि भोट हाल्न अन्योलता भएको बताएका छ

नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका आज बिहानबाट बन्द

स्थानीय तहको सुरक्षा स्थितिलाई मध्यनगर गरी नवलपरासीमा पनि नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका आज बिहानबाट बन्द (सिल) गरिएको छ । निर्वाचन सुरु हुनुभन्दा २४ घन्टा अघि

चालकको इजाजतपत्र छाप्ने काम विदेशी कम्पनीलाई नदिन आदेश

सर्वोच्च अदालतले चालकको डिजिटल (स्मार्ट) इजाजतपत्र छाप्दा नेपाली नागरिकको व्यक्तिगत विवरण कुनै विदेशी हातमा नपुग्ने व्यवस्था मिलाउन आदेश दिएको छ । न्यायाधीश केदारप्रसाद चालिसे र हरिकृष्ण कार्कीको संयुक्त इजलासले

निर्वाचनका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान के हुन्छ ?

काठमाडौँ, वैशाख २९ निर्वाचनको दिन वैशाख ३१ गते उपत्यकामा सवारीसाधन नचले पनि मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित हुने भएको छ । निर्वाचनको दिन विमानस्थलका आन्तरिक तथा अन्तर्राष्ट्रिय

एमाले नेता केशव बडाललाई हृदयघात, अस्पताल भर्ना

नेकपा (एमाले) सल्लाहकार परिषद्का केशवप्रसाद बडाल अस्वस्थ भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आज भर्ना भएका छन् । पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार उनको मुटुमा समस्या देखिएकाले शल्यक्रिया गरिएको

वैशाख ३१ गते साझा यातायात बन्द हुने

दल विशेषले बन्द गरेका बेला यातायात सञ्चालन गरी यात्रुलाई सुविधा दिँदै आएको साझाले चुनाव सफल पार्ने निर्वाचन आयोगको अभियानमा सहयोखग गर्न सेवा बन्द गर्न लागेको निमित्त प्रमु कार्यकारी अधिकृत महेन्द्रराज