मुख्य समाचार

मतदान सकिएलगत्तै मतगणना, यस्तो छ आयोगको निर्देशन

निर्वाचन आयोगले मतदान सकिएलगत्तै मतगणना गर्नेगरी सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । अयोगको नयाँ निर्देशनअनुसार मतगणना स्थलमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सुरक्षा अधिकारीबाहेक कसैले पनि मोवाइल फोन प्रयोग

२५ देखि ४२ प्रतिशतसम्म मतदान : निर्वाचन आयोग

पहिलो चरणको स्थानीय तहको निर्वाचनमा हालसम्म विभिन्न जिल्लामा २५ देखि ४२ प्रतिशतसम्म मतदान सम्पन्न भएको छ । प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाको दुई सय ८१ स्थानीय

माओवादी केन्द्रका उम्मेदवारको अपहरण

माओवादी केन्द्रका राप्ती नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई गएराति अज्ञात समूहले अपहरण गरेको छ । केन्द्रले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको दाबी

एकसय चार वर्षीय वृद्धद्वारा मतदान

स्थानीय तहको निर्वाचनमा गैँडाकोट नगरपालिका वडा नं ८ निवासी १०४ वर्षीय भूमिश्वर सापकोटाले पहिलो मतदान गरी निर्वाचन सुरु भएको छ

अज्ञात व्यक्तिको गोली प्रहारबाट एकको मृत्यु

शनिबार राति घर बाहिर निस्केका बेला पाठकको दाहिने छातीमा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो

प्रधानमन्त्रीले यसरी गरे मतदान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा

३४ जिल्ला चुनावमय, स्थानीय निर्वाचनको मतदान हुँदै

काठमाडौँ, वैशाख ३१ सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि ऐतिहासिक एवम् पहिलो स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान अहिले ७ बजेदेखि सुरु भएको छ । लामो प्रतीक्षा, धैर्यता र व्यग्रतापछि आम

कुन नेता, र मन्त्रीहरु कहाँबाट मतदान गर्देछन् ?

स्थानीय तहको निर्वाचनमा राजनीतिक नेतृत्व एवम् उच्च सरकारी पदाधिकारीले कुन मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दै हुनुहुन्छ भन्ने कुरा आम चासोको रुपमा रहेको छ । दुई दशकपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र

निर्वाचनको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको अपिल

काठमाडौँ, वैशाख ३० निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणअन्तर्गत आइतबार हुने ऐतिहासिक निर्वाचनमा सहभागी भई मतदान गर्न समाजका सबै वर्ग, तह र समुदायका मतदातालाई आह्वान गरेको छ । निर्वाचन आयोगको

मतदाता परिचयपत्र नभए सरकारी परिचयपत्रले पनि मतदान गर्न पाइने

निर्वाचन आयोगको वैशाख २९ गते बसेको बैठकले निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गर्न नसकेकाहरुका लागि सरकारी निकायबाट जारी गरिएको तस्बिरसहितको कुनै परिचयपत्रका आधारमा मतदान गर्न दिने निर्णय गरेको छ