मुख्य समाचार

चारवटै महानगरमा एमालेको अग्रता, को–को पछ्याउँदैछन् ?

काठमाडौं, जेठ २ पहिलो चरणको मतगणनाअनुसार देशका चारवटै महानगरपालिकामा नेकपा एमाले अग्रस्थानमा देखिएको छ । काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्य १७२ मतसहित अग्रस्थानमा छन् । उनलाई साझा पार्टीका किशोर थापाले

पोखराको वडानम्बर १ मा एमालेको प्यानल विजयी

देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । २ हजार ४ सय ४३ मत सदर भएको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १

प्रधानमन्त्री प्रचण्ड राजीनामाको तयारीमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही साता पदबाट राजीनामा दिने बताएका छन् । उनले जेठ ७ गतेभित्र संसद्ला‌ई सम्बोधन गरेर राजीनामा दिने बताएका हुन् । संसद् बैठक जेठ ४ गते बस्दैछ

भरतपुर महानगरपालिकामा रेणु एमालेका देवीलार्इ पछ्याउँदै, कसको मत कति ?

भरतपुर, जेठ १ सर्वाधिक चर्चामा रहेको भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । प्रधानमन्त्री पुत्री रेणु दाहाल र कांग्रेस माओवादी गठबन्धनका कारण भरतपुर महानगपालिका चर्चामा छ भने सबैको ध्यान खिच्न

यी हुन् कांग्रेसले अग्रता लिएका स्थानीय तह

स्थानीय तहको मतगणना यतिबेला धमाधम भइरहेको छ । प्रारम्भिक नतिजाहरु आउने क्रम पनि शुरु भएको छ । कांग्रेसले अहिलेसम्म अग्रता लिएका स्थानीय तह यस्ता छन्

कति छन् एमालेले अग्रता लिएका नगरपालिका ?

आइतबार भएको स्थानीय तहको निर्वाचनको मत गणना अहिले जारी छ । जारी मत गणनामा कांग्रेस र एमालेबीच तीव्र प्रतिष्पर्धा भइरहेको छ । अहिलेसम्म मतगणना अनुसार नेकपा एमालेले १२ वटा नगरपालिकामा

ललितपुरमहानगरमा काँग्रेसको अग्रता, कसको मत कति ?

जारी मत गणनामा प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ३६७ मतका साथ अग्र स्थानमा हुनुहुन्छ, भने नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकार ३०९ मतका साथ दोस्रो र नेकपा माओवादी केन्द्र का

जिरी नगरपालिकाको १ नम्वर वडामा कांग्रेस विजयी

दोलखाको जिरी नगरपालिकाको १ नम्बर वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षका उम्मेदवार लाक्पा शेर्पाले २९७ मत ल्याएर विजयी भएका हुन्

मनाङको चामे गाउँपालिकाको प्रमुखमा एमाले विजयी

मनाङको चामे गाउँपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको छ । मनाङको चामे गाउँपालिकामा नेकपा एमालेका लोकेन्द्र बहादुर घले २१४ मत ल्याएर बिजयी भएका छन

ललितपुरको महांकाल–६ को वडा अध्यक्षमा एमाले विजयी

ललितपुरको महांकाल नगरपालिकाको वडा नम्बर ६ मा एमाले उम्मेदवार रामकृष्ण आचार्य वडा अध्यक्षमा निर्वाचित भएका छन्