मुख्य समाचार

काठमाडौँ महानगरमा फेरि एमाले अगाडि

स्थानीय निर्वाचनअन्तर्गतको जारी मतगणनाको पछिल्लो परिणामअनुसार काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का विद्यासुन्दर शाक्य अगाडि हुनुहुन्छ

माओवादी केन्द्रले जितेका यी हुन् स्थानीय तह (सवै विवरण)

माओवादीले विजय हासिल गरेका स्थानहरुः १ डोल्पा, मुडकेचुला गाउपालिकास् दतबहादुर शाही २ जगदुल्ला गाउपालिकाः नरसिंह रोकाया ३ जुम्ला, गौठिचौर गाउपालिकाः हरि बहादुर भण्डारी

एमालेले जितेका यी हुन् गाउँ र नगरपालिका (सबै नामसहित)

एमालेले विजय हासिल गरेका स्थानहरुः १ जाजरकोट, शिवालय गाउँपालिकाः नरेन्द्र कुमार शाही २ डोल्पा, ठूलीभेरी नगरपालिकाः गणेशबहादुर शाही ३ डोल्पा, शेफोक्शुण्डो गाउँपालिकाः तसी तुन्डुक गुरुङ

कांग्रेसले कहाँ–कहाँ जित्यो ? (सबै विवरण सहित)

कांग्रेसले विजय हासिल गरेका स्थानहरुः १ नवलपरासी, बुङ्दीकाली गाउँपालिकाः दुर्गाबहादुर राना २ बागलुङ, तमानखोला गाउँपालिकाः जोकलाल बुढा ३ मनाङ, नार्फु गाउँपालिकाः मिङ्मा छिरीङ लामा निर्विरोध ४ मनाङ, नोशाङ गाउँपालिकाः चन्द्र

स्थानीय तहको अन्तिम मत परिणाम यस्तो छ

आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणामनुसार १० स्थानीय तहको निर्वाचन परिणाम आयोगलाई प्राप्त भएको छ । निर्वाचन आयोगका अनुसार तनहुँको बन्दीपुर गाउँपालिका, मनाङका चामे गाउँपालिका, नाशोङ गाउँपालिका र

पोखरा, भरतपुर, काठमाडौं र ललितपुर महानगरपालिकामा कस्को मत कति ?

काठमाडौं एमाले– विद्यासुन्दर शाक्य– ६२३ नेपाली कांग्रेस–राजुराज जोशी– ५९३ साझा पार्टी–किशोर थापा–२३३ विवेकशिल पार्टी–रञ्जु दर्शना–२३३ माओवादी केन्द्र–सर्वोत्तम डंगोल–३८ नयाँ शक्ति–फोरम–पवित्र बज्राचार्य–१९ ललितपुर एमाले– हरिकृष्ण ब्यञ्जनकार– ४८११ कांग्रेस–चिरीबाबु महर्जन– ४७४४ साझा पार्टी–रमेश

यी हुन् कांग्रेस, एमाले र माओवादीले जितेका गाउँपालिका र नगरपालिका (अपडेट)

कांग्रेसले विजय हासिल गरेका स्थानहरुः १ नवलपरासी, बुङ्दीकाली गाउँपालिकाः दुर्गाबहादुर राना २ बागलुङ, तमानखोला गाउँपालिकाः जोकलाल बुढा ३ मनाङ, नार्फु गाउँपालिकाः मिङ्मा छिरीङ लामा निर्विरोध ४ मनाङ, नोशाङ गाउँपालिकाः चन्द्र

काठमाडौंमा एमालेलाई पछ्याउँदै साझा, काँग्रेस तेस्रोमा

काठमाडौं महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रतालाई कायम राखेको छ । पछिल्लो मत परिणामअनुसार एमालेको तर्फबाट मेयर पदका उम्मेदवार विद्यासुन्दर शाक्यले २१७ मत पाएका छन्

जाजरकोटको कुशे गाउँपालिकामा कांग्रेस विजयी

जाजरकोटको कुशे गाउँपालिकामा नेपाली कांग्रेस विजय भएको छ । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका हरिचन्द्र बस्नेत विजयी हुनु भएको छ । उहाँले २५०८ मत प्राप्त गर्नुभयो

सुर्खेतमा को भन्दा को कम, दलहरुबीच कडा प्रतिस्पर्धा

सुर्खेत, जेठ २ सुर्खेतका प्रायः सबै स्थानीय तहमा दलहरुबीच कडा प्रतिशपर्धा देखिएको छ । प्रदेश नम्बर ६ को सबैभन्दा ठूलो नगरपालिका सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा २ हजार ५ सय मत गणना