मुख्य समाचार

भक्तपुर नगरपालिकामा नेमकिपाको जित सुनिश्चित

भक्तपुर नगरपालिका प्रमुखमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुनिल प्रजापतिको जित सुनिश्चित भएको छ । भक्तपुरका १० मध्ये आठ वटा वडाको मतगणना सम्पन्न हुँदा नेमकिपाका प्रजापतिले नेपाली काँग्रेसका रामप्रसाद कासुलाभन्दा

पोखरामा माओबादी केन्द्रको ‘हसिया हतौडामा’ पनि मत !

गत बैशाख ३१ गते सम्पन्न स्थानीय चुनावको मतदानका क्रममा पोखरा लेखनाथ महानगरपालिमा नेकपा माओबादी केन्द्रको

प्रधानमन्त्री प्रचण्ड किन जाँदैछन् चितवन ?

चितवनको भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार बनेकी छोरी रेणुको मतपरिणाम बढेकै बेला प्रधानमन्त्री प्रचण्डको पनि चितवन जाने काम परेको छ । यद्यपी, उनी रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको कार्यलय उद्घाटनका

गोरखामा मतगणना सकियो, गृह जिल्लामै बाबुराम ‘शून्य’

गोरखाका एघारवटै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नेपाली काँग्रेसले नौ स्थानीय तहमा जितेको छ भने दुई गाउँपालिकामा

पर्वतमा एमाले चार, काँग्रेस तीन स्थानमा विजयी

पछिल्लो परिणामअनुसार नेकपा (एमाले)ले एक नगरपालिका र तीन गाउँपालिका गरी चार तहमा जित हात पारेको छ भने नेपाली काँग्रेसले एक नगरपालिका र दुई गाउँपालिकासहित तीन तहमा विजयी भएको छ

भरतपुरमा रेणु र देवीको मतान्तर ह्वात्तै घट्यो, कसको कति ?

भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवाली र माओबादी केन्द्रकी रेणु दाहालको मतान्तर घटेको

रुकुमका सबै स्थानीय तह माओवादीको कब्जामा

मुसीकोट, चौरजहारी र आठबिसकोट नगरपालिका प्रमुख तथा उपप्रमुख र बाँफीकोट, सानीभेरी र त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका हुन्

तीन हजार २८५ प्रतिनिधि निर्वाचित

आइतबार सम्पन्न स्थानीय तह निर्वाचनबाट हालसम्म तीन हजार २८५ प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगस्थित संयुक्त परिचालन केन्द्रबाट प्राप्त जानकारीअनुसार आज बिहान १ बजेसम्म ९४ स्थानीय तहको

यी हुन् एमालेले जितेका ७० वटा स्थानीय तह

१ कास्कीको मादी गाउँपालिका– वेदबहादुर गुरुङ (श्याम) २ कास्कीको माछापुछ्रे गाउँपालिका–कर्णबहादुर गुरुङ्ग ३ कास्कीको रुपा गाउँपालिका–नवराज ओझा ४ स्याङ्जाको फेदीखोला गाउँपालिका–घनश्याम सुवेदी ५ स्याङ्जा हरिनाश गाउँपालिका – खिमनारायण मानन्धर

यी हुन् माओवादीले जितेका २८ स्थानीय तह

१ सल्यानको दार्मा गाउँपालिका– निमबहादुर केसी २ सल्यानको बागचौर नगरपालिका – लोकमान बुढाथोकी ३ जुम्लाको हिमा गाउँपालिका – रजबहादुर शाही ४ जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी ५ डोल्पाको जगदुल्ला