मुख्य समाचार

चुनाव तयारीका लागि दलहरु गाउँ-गाउँ पुग्न थाले

दोस्रो चरणको स्थानीय तहको चुनाव नजिकिँदै जाँदा सिरहामा दलका नेता तथा कार्यकर्ता गाउँ गाउँमा पुग्न थालेका छन् । जेठ ३१ गते हुने स्थानीय तहको चुनावका लागि उनीहरु गाउँ गाउँ पुग्न

क्रमशः घट्दै देवी र रेणुबीचको मतान्तर, यस्तो आयो ताजा परिणाम

भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म एमालेका देवी ज्ञवालीको अग्रता कायमै छ

काठमाडौं, भरतपुर र पोखराको ताजा मत परिणाम कस्तो छ ?

एमाले (विद्यासुन्दर शाक्य) – ४८०७२ कांग्रेस (राजुराज जोशी) - ३३४६८ विवेकशील (रञ्जु दर्शना) - १७२६४ साझा (किशोर थापा) – १३२०० माओवादी केन्द्र (सर्वोत्तम डंगोल) – ५२८४ उपमेयर, कांग्रेस (हरिप्रभा खड्गी

भारतको जम्मु कश्मिरमा तीन गोर्खा सैनिकको मृत्यु

भारतको जम्मु कश्मिरमा भारतीय सेनामा कार्यरत तीन जना गोर्खा

यसरी हुँदैछ दोस्रो चरणको निर्वाचन अनिश्चित पार्ने खेल !

स्थानीय तहको पहिलो चरणको निर्वाचन बैशाख ३१ गते सम्पन्न भएको छ । जसको मतगणना कार्य अझै जारी छ । काठमाडौं लगायत केही ठाउँका मतगणना

काठमाडौं महानगरमा एमाले विजय नजिक, कति आयो मत ?

अहिलेसम्मको मतगणना हेर्दा कामपाको प्रमुखमा एमालेका विद्यासुन्दर शाक्य ४६ हजार ५९३ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ भने नेपाली काँग्रेसका राजुराज जोशीले ३२ हजार ७०९ मत प्राप्त

भरतपुर महानगरपालिकाबाट आयो यस्तो परिणाम

चर्चामा रहेको भरतपुर महानगरपालिकामा मतगणना धमधम भइरहेको छ । अहिलेसम्म मेयरमा एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता कायमै राखेका छन् । कांग्रेस–माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल ज्ञवालीलाई पछ्याइ।रहेकी छिन् । दाहालभन्दा

हेटौँडा उपमहानगरपालिकामा एमाले विजयी

हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा(एमाले)का हरिबहादुर महत २३ हजार १२४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत प्राप्त गर्नुभएको थियो

काठमाडौं र पोखरा महानगरपालिका यस कारण एमालेको पक्का

देशका चार महानगरमध्यको एक ललितपुर महानगरपालिकाको मतपरिणाम आइसकेको छ । जसमा नेपाली काँग्रेसका चिरीबाबु महर्जन विजयी भइसकेका छन्

आजदेखि स्वयम्भूबाट सूर्यविनायकसम्म साझा यातायात

यात्रुको सुविधालाई मध्यनजर गर्दै साझा यातायातले आफ्नो सेवा आजदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म