मुख्य समाचार

काठमाडौँ-तराई जोड्ने द्रुतमार्ग प्रधानमन्त्रीद्वारा शिलान्यास

नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने उक्त सडक ७६.२ किमी दूरीको हुनेछ । मुलुककै नमुना आयोजनाका रुपमा रहने उक्त दु्रत मार्ग निर्माणका लागि नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको नेतृत्वमा अधिकारसम्पन्न

लुक्लामा दुर्घटना भएको गोमा एयरका को–पाइलटको पनि निधन

शनिबार लुक्लामा दुर्घटना भएको गोमा एयरका को–पाइलट (सहचालक) सुजन मानन्धरको पनि राति निधन भएको छ । लुक्लास्थित पासाङल्हामु निकोलनिकि अस्पतालमा उपचारको क्रममा राति निधन भएको अस्पतालले जनाएको छ

काठमाडौं, महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य भारी मतले विजयी

काठमाडौं, जेठ १४ काठमाडौँ महानगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले भारी मतले विजय हाशिल गरेका हुन् । शाक्यले आफ्ना प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज

भरतपुरमा अन्तिम तीन वडाको मत गन्न बाँकी, कति छ मत ?

भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएसंगै अब मतगणना कार्य करिब अन्तिम चरणमा पुग्न थालेको छ

भरतपुर अपडेट : यस्तो आयो ताजा मतपरिणाम

भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्बर १८ को मतगणना सकिँदा एमालेको तर्फबाट मेयरका

प्रचण्ड–देउवाको निर्णय गलत सावित, महाभियोग प्रस्ताव फिर्ता हुँदै

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले व्यवस्थापिका–संसद्मा दर्ता भएको प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव भोलि आइतबार बिहानसम्ममा फिर्ता हुने बताउनुभएको छ

भरतपुरको मतगणना अन्तिम चरणमा, कस्को मत कति ?

काठमाडौं, जेठ १३ भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्न लागेको छ । अहिलेसम्म एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले आफ्नो अग्रता कायमै राखेकाक छन् । वडा नम्बर २२ को मत

गोमा एयर जहाज दुर्घटनामा चालक राईको मृत्यु, दुईजना घाइते

काठमाडौं, जेठ १३ सोलुखुम्बुको लुक्लामा दुर्घटनामा परेको गोमा एयरको विमान चालकको निधन भएको छ । ९ एन ए के वाइ कल साइन भएको जहाज बिमानचालक पारस राई (४९) र सहायक सुजन

सोलुखुम्बुको लुक्लामा गोमा एयरको बिमान दुर्घटना

सोलुखुम्बुको लुक्लास्थित तेन्जीङ हिलारी बिमानस्थलमा अबतरण गर्ने क्रममा गोमा एयरको बिमान दुर्घटनामा परेको छ । दिउँसो २ बजे काठमाडौँबाट कार्गो उडान भरेर लुक्ला आएको बिमान अबतरण गर्नु अघि धावन मार्ग

तीन दलबीच भयो यस्तो सहमति, अब संसद चल्ने

प्रमुख तीन दलबीच सहमति भएको छ । आज बिहान भएको शिर्ष तीन दलको बैठकले स्थानी तह यथवात राख्ने, एमालेले सदनको अबरोध अन्त्य गर्ने र सरकारले प्रधानन्यायधिस माथिको महाभियोग