मुख्य समाचार

आज गणतन्त्र दिवस देशभर मनाईँदै

संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ

माओवादीले मतपत्र च्यातेपछि भरतपुरमा तनाव, मतगणना स्थगित

काठमाडौं, जेठ १५ भरतपुर महानगरपालिकाको मतगणनास्थलमा माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि तनाव सिर्जना भएको छ । मत गणनास्थलमा वाईसीएल जिल्ला इन्चार्ज मधु न्यौपानेले मतपत्र च्यातेका हुन्। मतपत्र च्यातेसँगै मतगणना स्थागित भएको

धादिङमा बस दुर्घटना, पाँचको मृत्यु

धादिङबेंसी–सल्यानटार सडकखण्डअन्तर्गत नीलकण्ड नगरपालिका–११ भकारेमा आज साँझ बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुने पाँचै जना महिला रहेका छन्

यस्तो आयो भरतपुर महानगरको पछिल्लो मतपरिणाम

भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । सिल नम्बर विवादपछि सुरु भएको १९ नम्बरको मतगणना

विवाद मिलेपछि भरतपुरमा स्थगित मतगणनका कार्य सुचारु

मतपेटिकाको सिल नम्बर फरक परेको भन्दै रोकिएको भरतपुर महानगरपालिकाको मतगणनका कार्य सुचारु भएको छ

गोमा एयरको विमान दुर्घटनाबारे छानबिन गर्न आयोग गठन

दुर्घटनाबारे विस्तृत छानबिन गरी ९० दिनभित्र प्रतिवेदन पेस गर्नेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रिस्तरको आजको निर्णयानुसार आयोग गठन गरिएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिनुभयो

फेरि रोकियो भरतपुर महानगरको मतगणना, सिल नम्बरमा विवाद

भरतपुर महानगरपालिकाको मतगणना कार्य फेरि रोकिएको छ । वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा मतपेटिकाको सिल नम्बर फरक परेपछि विवाद

भरतपुर अपडेट :मतान्तर घटाउँदै देवी नजिक रेणु, अब कति मत गन्न बाँकी ?

भतरपुर महानगरपालिकाको मेयरका उम्मेदवार एमाले देवी ज्ञवालीले पछिल्लो मतगणनाअनुसार आफ्नो अग्रता कायमै राखेका छन्

अन्तिममा थप रोमाञ्चक बन्दै भरतपुरको मतपरिणाम, घट्दै मतान्तर

भरतपुर महानगरपालिकाको मतपरिणाम रोमाञ्चमक मोडमा गइरहेको छ । सबैको ध्यान भरतपुरमा छ । अहिले पछिल्लो पटक वडा नम्बर

एमाले भोजपुरले टुंग्यायो उम्मेदवार (सूचिसहित)

जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेकपा एमाले भोजपुरले उम्मेदवारको टुंगो लगाएको छ । एमालेले दुई नगरपालिका र सात गाउँपालिकाका लागि मेयर÷उपमेयर, अध्यक्ष र उपाध्यक्ष छानेको