मुख्य समाचार

राजपाको बैठक बस्दै, के लिन्छ निर्णय ?

स्थानीय तह दोश्रो चरणको निर्वाचनबारे निर्णय लिन आज राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बैठक बस्ने भएको छ । निर्वाचनमा भाग

विहानै बस्दै मन्त्रिपरिषद बैठक, के हुन्छ निर्णय ?

आज विहानै मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । चुनावको मिति हेरफेर लगायतका विषयमा निणय लिन अहिले ९ बजे मन्त्रीपरिषद् वैठक बस्न लागेको

कांग्रेस रुपन्देहीले लगायो सात स्थानीय तहमा उम्मेदवारको टुंगो, को कहाँ ?

नेपाली काँग्रेस रुपन्देहीले एक नगरपालिकासहित ६ गाउँपालिकाको उम्मेदवारको टुङ्गो लगाएको छ । वडाध्यक्ष तथा सदस्यहरुको उम्मेदवार चयन गरिसकेको

सकियो भरतपुरको छानबिन, कहिले सुचारु हुन्छ मतगणना ?

भरतपुरको मतगणना विवादपछि उत्पन्न परिस्थितिको छानविनका लागि गठित छानविन समितिले अनुसन्धान सकेको छ । गत बैशाख ३१ गते सम्पन्न चुनावको

को थिए पाइलट कैलाश गुरुङ ?

नेपाली सेनाका महासेनानी कैलाश गुरुङको हुम्लास्थित सिमकोटका लागि सुर्खेतबाट उडेको सेनाको स्काई ट्रक (जहाज) बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना हुँदा मंगलबार दिउँसो ज्यान गएको छ

क्याप्टेन कैलाश गुरुङले यसरी पुर्‍याएका थिए भोजपुरमा गाडी

ध्रुव सुवेदी काठमाडौं, जेठ १६ उडेरै आयो भोजपुरमा गाडी । यो त्यतिबेलाको समाचार शिर्षक हो, जतिबेला भोजपुरमा पहिलो पटक गाडी पुगेको थियो । त्यो पनि गुडेर हैन उडेर । गुड्ने

चार दिनमा भोजपुरका दुई क्याप्टेनको ज्यान गयो

उनी नेपाली सेनाको महासेनानी थिए । ४२ बर्षिय गुरुङ शान्तिनगरमा बस्दै आएका थिए । गत शनिबार सोलुखुम्बुको लुक्लामा भएको गोमा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका पारसकुमार राईपनि भोजपुरकै थिए

बाजुरामा भएको सेनाको विमान दुर्घटनामा पाइलटको मृत्यु

काठमाडौं, जेठ १६ बाजुराको कोल्टी विमानस्थलमा भएको नेपाली सेनाको विमान दुर्घटना पाईलट कैलाश गुरुङको ज्यान गएको छ । मंगलबार दिउँसो १२ बजेर २० मिनेटमा नेपाली सेनाको सामान बोकेको विमान कोल्टी

बाजुराको कोल्टीमा नेपाली सेनाको विमान दुर्घटना

काठमाडौं, जेठ १६ नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । कार्गो बोकेर हुम्लाको सिमिकोटका लागि उडेको थियो । त्यहाँ मौसम खराबीले अवतरण गर्न नसकेपछि

चाँगुनारायण नगर प्रमुख, उपप्रमुखमा एमाले विजयी

चाँगुनारायण नगरपालिकाकाको नगर प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । यस नगरपालिकाको नगरप्रमुखमा एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका सोम मिश्रले आठ हजार ५१२ मत प्राप्त गरी विजयी हुनुभएको