मुख्य समाचार

ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने पक्का

मन्त्रीका लागि देउवाको पहिलो रोजाइमा ज्ञानेन्द्रबहादुर कार्की परेका छन् । पौडेल समूह र सिटौला समूहलाई उपप्रधानमन्त्री दिनु नपरे कार्कीलाई उपप्रधान सहित शक्तिशाली मन्त्रालय दिने निष्कर्षमा देउवा पुगेको बताईन्छ

सहमतिको सरकार बनाउने सीमा सकियो, अब बहुमतीय प्रक्रिया

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको एक हप्ताको समयसीमा बुधबार राति सकिएको छ । सहमतीको सरकार बनाउने

स्थानीय तहमा के–केमा लगाइँदैछ अतिरिक्त कर ? यस्ता छन् स्रोत

काठमाडौं, जेठ १८ सरकारले आर्थिक वर्ष ०७४/७५ को बजेटमा वित्तीय हस्तान्तरणका माध्यमले स्थानीय तहलाई रकम विनियोजन गरेको छ । स्थानीय तहले वित्तीय हस्तान्तरणको माध्यमबाट जाने बटेजसँगै आन्तरिक स्रोतबाट पनि बजेट

यस्तो छ काठमााडौं महानगरपालिकामा विद्यासुन्दर शाक्यको पहिलो निर्णय

काठमाडौँ महानगरपालिकाले ८० वर्ष पूरा भएका पुरुष र ७५ वर्ष पूरा भएका महिलालाई ‘वरिष्ठ ज्येष्ठ नागरिक’का रुपमा सम्मान स्वरुप वार्षिकरुपमा रु १२ हजार भत्ता दिने निर्णय गरेको छ

भरतपुर प्रकरणमा आयोगको यस्तो निर्देशन आयो, अब के हुन्छ ?

काठमाडौँ, जेठ १७ निर्वाचन आयोगले भरतपुर नगरपालिका–१९ को मतगणनाका क्रममा च्यातिएर नष्ट भएका मतपत्रको सङ्ख्या यकिन गरी प्रतिवेदन पठाउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगको आज बसेको

भोजपुरमा निर्वाचन विरोधी गतिविधिको आरोपमा विप्लवका कार्यकर्ता प्रकाउ

निर्वाचन विरोधी गतिविधि गरेको भन्दै भोजपुरमा नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले प्रक्राउ गरेको छ । पौवादुङ्मा गाउँपालिका ४ वास्तिमबाट जिवन राई र मानबहादुर राईलाई प्रहरीलेप्रक्राउ गरेको हो

यस्तो छ दोस्रो चरणको निर्वाचन कार्यतालिका

निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको नयाँ निर्वाचन कार्यक्रम आज प्रकाशित गरेको छ । सरकारले दोस्रो चरण निर्वाचनको मिति परिवर्तन गरी आगामी असार १४ गते बुधबार गर्ने निर्णय गरेअनुसार

कसरी बन्छ गाउँ कार्यपालिका र नगर कार्यपालिका ?

काठमाडौँ, जेठ १७ पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएका गाउँपालिका र नगरपालिकामा यतिबेला धमाधम कार्यपालिकाको निर्वाचन भइरहेको छ । स्थानीय तहको मन्त्रिपरिषद् मानिने गाउँ कार्यपालिका र नगर कार्यपालिकाको निर्वाचन

बहुमतको खेलले सहमतीय सरकार गठनको समयसीमा सकिँदै, के हुन्छ अब ?

राष्ट्रिय सहमतिको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिदैं छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गतसाता पदबाट राजीनामा दिएसंगै राष्ट्रपति

फेरि चुनाव सर्‍यो, असार १४ गते गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, जेठ १७ असार ९ गतेका लागि तय भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचन फेरि सरेको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते चुनाव गर्ने निर्णय गरेको छ। ९