मुख्य समाचार

राजपाद्वारा आन्दोलनको घोषणा, असार १० देखि अनिश्चितकालिन आमहड्ताल

सत्ता गठबन्धनले माग सम्बोधन गर्न नसकेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आमहड्तालसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ

असार १६ गते कोरियन भाषा परीक्षाको नतिजा आउने

रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियाले शनिवार र आइतवार दुई दिन लिएको भाषा परीक्षाको नतिजा असार १६ गते सार्वजनिक गर्ने भएको छ । दुई दिन सञ्चालन भएको परीक्षामा आवेदन फारम भर्ने

आज पनि भएन भरतपुरको सुनुवाई

भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्बोच्च अदालतमा बिचाराधीन मुद्दाको टुंगो आज लागेन । न्यायाधीशद्धय विश्वम्भर श्रेष्ठ र प्रकाशमान

नेपाली काँग्रेसका बाँकेमा को–को छन् उम्मेदवार ?

नेपाली काँग्रेस बाँके जिल्ला शाखाले स्थानीय तहको निर्वाचनका लागि सबै उम्मेदवारको टुङ्गो लगाएको छ । नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा डा सुरेशकुमार कनोडिया र उपप्रमुखमा उमा थापामगरलाई उम्मेदवार बनाइएको पार्टीका जिल्ला सभापति

बर्दियाका प्रमुख दल गाउँगाउँ पुग्न थाले

मतदाता आकर्षित गर्न नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपा दलका केन्द्रीय नेतादेखि वडास्तरका नेता कार्यकर्ताहरु जनताको दैलोदैलोमा पुग्न थालेका छन् । बाढीपीडित, भूमिहीन र सुकुम्बासी समस्या व्यवस्थापन

भरतपुर मतपत्र प्रकरण : जे हुन्छ, आज हुन्छ !

भरतपुर महानगरपालिका वडा नं १९ को आज अन्तिम फैसला हुँदैछ । यहाँ फेरि मतदान गर्ने कि नगर्ने भन्नेबारे सर्वोच्च अलालतबाट आज फैसला हुन लागेको हो । पुनः मतदान रोक्न माग

चुनाव सार्ने राजपाको प्रस्ताव, गठबन्धन र प्रमुख प्रतिपक्षीले दिए यस्तो जवाफ

राष्ट्रिय जनता पार्टी नेपालले असार १४ का लागि निर्धारित स्थानीय तहको दोस्रो चरण निर्वाचन सार्न राखेको प्रस्ताव सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले ठाडै अस्वीकार गरेपछि

एमालेले टुंग्यायो विराटनगर, धरान र इटहरीका लागि उम्मेदवार

एमालेले दोस्रो चरणको स्थानीय चुनावका लागि महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार चयन गरेको छ । शनिवार पार्टी

काँग्रेस कार्यकर्ताको कुटाइबाट एमाले उम्मेदवार घाइते

नेपाली काँग्रेसका कार्यकर्ताको कुटाइबाट नेकपा (एमाले)का दिप्रुङ गाउँपालिका–३ छोरम्बुका वडाध्यक्षका उम्मेदवार इन्द्र तामाङ गम्भीर घाइते भएका छन्

राष्ट्रिय पहिचान गुमाउने कुरा मान्य हुँदैन : अध्यक्ष ओली

पार्टीको केन्द्रीय कार्यालय धूम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “कुनै पनि नेपाली जातिको मातृभाषा नभएको हिन्दीलाई तराई÷मधेसमा मान्यता दिइए त्यहीँका मातृभाषा मैथिली, भोजपुरी र अवधिकोे