मुख्य समाचार

दोस्रो चरणको चुनाव अझै अन्यौलमा, राजपालाई ल्याउन चुनाव सार्ने कसरत

तेस्रो पटकसम्म सारेर असार १४ गतेका लागि तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन अझै अन्यौलमा परेको छ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचनमा सहभागी हुने

काठमाडौं महानगर प्रमुख शाक्यले थाले सहरी व्यवस्थापनाबारे छलफल

काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेबीच सहरी व्यवस्थापनबारे छलफल भएको छ । भेटका क्रममा कामनपाका प्रमुख विद्यासुन्दर शाक्यले

नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो, भारतलाई पनि उछिन्यो

सन् २०१७ (आर्थिक वर्ष ०७३(७४)मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धि हासिल गर्ने भएको छ । यस वर्ष नेपालले ७ दशमलव ५ प्रतिशत (बजार मूल्यमा)को आर्थिक वृद्धि हासिल गर्ने विश्व

नेता सिंहले खोले काठमाडौंमा कांगे्रस हार्नुको रहस्य

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौंमा काँग्रेस पराजित भएको बताएका छन् । चुनावपछि काठमाडौं कांग्रेसले आयोजना गरेको एक कार्यक्रम बोल्दै नेता सिंहले

राष्ट्रपति मङ्गलबार जेनेभा प्रस्थान गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ

यस्ता छन् एमाले ५ नं प्रदेशका उम्मेदवार (सूचिसहित)

काठमाडौं, जेठ २९० स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि एमालेले ५ नं प्रदेशका लागि उम्मेदवार छनोट गरेको छ । प्रदेश नम्बर ५ का १२ वटा जिल्लाका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा

एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल

पाल्पाको रामपुर नगरपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच चुनावी तालमेल भएको छ । एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्य र माओवादी केन्द्रका जिल्ला इन्चार्ज वसन्त शर्माद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा

अब पीएचडी र एमफिलमा कडाई, यस्तो बन्यो नयाँ कार्यविधि

यूनतम मापदण्ड पूरा नगरेका व्यक्तिलाई पनि विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) र एमफिलको उपाधि दिने प्रवृत्तिमाथि विश्वविद्यालय अनुदान आयोगले अंकुश लगाएको छ

१५ महिनाभित्रै पूर्व–पश्चिम विद्युतीय रेलमार्गको डिपिआर

पूर्व–पश्चिम विद्युतीय रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) आगामी १५ महिनाभित्रमा सम्पन्न हुने भएको छ । रेल विभागका अनुसार ०७५ को मंसिरअघि सबै खण्डको डिपिआर सम्पन्न हुनेछ

‘मर्दले मैदानमा युद्ध गर्छ, भाग्नु कायरता’

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले चुनावको मैदानबाट भाग्नु कायरता भएको बताएका छन्। ‘मर्दले मैदानमा युद्ध गर्छ’, अध्यक्ष यादवले भने,‘मैदान छोडेर भाग्नु कायरता हो। चुनाव अधिकार प्राप्तिको मैदान हो। अधिकार