मुख्य समाचार

राजेन्द्र महतोले भने, ‘प्रदेश नम्बर २ को चुनाव सारेर मात्रै पुग्दैन’

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रदेश नम्बर २ को मात्रै नभई मधेसका सबै ठाउँमा

निर्वाचन सार्दा मधेस नै दुःखी, पछाडि पर्ने चिन्ता

सरकारले प्रदेश नम्बर २ को निर्वाचन सारेपछि मधेसमा नै असन्तुष्टि देखिएको छ । पटक–पटक मिति मात्रै सार्ने, तर निर्वाचनको प्रत्याभूति नहुने अवस्थाले मधेसमा असन्तुष्टि बढेको छ

अझै बुझेन राजपाको चित्त, आज औपचारिक धारणा आउने

सरकारले प्रदेश नम्बर २ मा निर्वाचन सारे पनि राजपाले प्रदेश १, ५ र ७ मा भाग लिने–नलिने अन्योल कायमै छ । राजपाले सरकारले एकलौटी तरिकाले २ नम्बर प्रदेशमा चुनावको मिति

चुनाव सारेकोप्रति सत्तारुढ दलभित्रै असन्तुष्टि

सरकारले एकलौटी रुपमा प्रदेश नम्बर २ मा चुनाव सारेको भन्दै सत्तारुढ दलभित्रै असन्तुष्टि उत्पन्न भएको छ । निर्वाचन आयोगका असहमतिका बाबजुद प्रदेश नम्बर २ को चुनाव आगामी असोज २ गते

असार २ गते हुने उम्मेदवार मनोनयन किन ४ गते सर्याे ?

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबै दलको सहभागिता सुनिश्चितताका लागि उम्मेदवार मनोनयन दर्ता मिति दुई दिनपछि सारिने भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच भएको

एसइईको नतिजा भोलि सार्वजनिक हुने

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा भोलि बिहान सार्वजनिक गर्ने भएको छ

दुई नम्बर प्रदेशको चुनाव स्थगित

काठमाडौं, असार १ सत्तारुढ दलले दुई नम्बर प्रदेशको चुनाव स्थगित गर्ने निर्णय गरेका छन् । गृहमन्त्री जनार्दन शर्माले असार १४ गतेको चुनाव दुई नम्बरमा प्रदेशमा स्थगित गरिएको जानकारी दिए। बाँकी

प्रधानमन्त्रीको भेटघाटपछि निर्वाचन आयोगले विशेष पत्रकार सम्मेलन गर्दै

निर्वाचन आयोगले आज विशेष पत्रकार सम्मेलन आयोजना गरेको छ । आयोगले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै दिउसो पौने ४ बजे पत्रकार सम्मेलनको आयोजना गरेको हो

राजपासंग आजपनि सहमतिको प्रयास, के छ सम्भावना ?

माग सम्बोधन नगरिएको भन्दै चुनाव बहिस्कार गरेर आन्दोलनमा होमिएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसंग आज पनि सत्ता गठबन्धन र प्रतिपक्ष दलले सहमतीको प्रयास

निर्वाचनको मिति सार्न प्रधानमन्त्रीलाई कांग्रेसभित्रबाटै दबाब

असार १४ गतेका लागि घोषित स्थानीय तहको दोस्रो निर्वाचन सार्न प्रमुख सत्तारुढ दल कांग्रेसभित्र दबाब बढ्दै गएको छ । प्रदेश नम्बर २ बाट प्रतिनिधित्व गर्ने सांसद् र केन्द्रीय सदस्यले