मुख्य समाचार

कांग्रेस नेता वडूमाथि आफ्नै कार्यकताद्वारा हातपातको प्रयास

नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद वडूमाथि हातपात प्रयास भएको छ । उनले दार्चुला सदरमुकाम स्थित महाकाली नगरपालिकामा उम्मेदवारी दर्ता गराएपछिको आयोजित चुनावी सभालाई

कीर्तिमानी आरोही पण्डितको अमेरिकामा मृत्यु

कीर्तिमानी आरोही सञ्जय पण्डितको संयुक्त राज्य अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएको छ । प्युठान स्थायी घर भएका उहाँको अमेरिकाको अलास्कास्थित डेनाली माउन्ट आरोहणका क्रममा शुक्रबार मृत्यु भएको अमेरिकामा बसोबास

भोजपुर नगरपालिकाको मेयर पदमा नौ जनाको उम्मेदवारी, कुन–कुन दलले उम्मेदवारी दिए ?

असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि भोजपुर नगरपालिकाको मेयर पदमा नौ जनाको उम्मेदवारी परेको छ

पत्रकार द्वय भण्डारी र भट्ट २८ घण्टापछि रिहा

सार्वजनिक अपराधमा शनिबार पक्राउ परेका कञ्चनपुरका पत्रकार खेम भण्डारी र गणेश भट्ट आज रिहा भएका छन् । पक्राउ परेको २८ घण्टापछि पत्ररकार भण्डारी र भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले

महिला सबलीकरण नभएसम्म समतामूलक समाज बन्दैन : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजित १०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ‘श्रममा महिला’ शिखर सम्मेलनमा प्रमुख वक्ताका रुपमा सम्बोधन गरी आज स्वदेश फर्कनुभयो

बाजुरामा कांग्रेस र एमालेबीच झडप, एक जनाको ज्यान गयो

बाजुराको डोगडीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । झण्डै एक दर्जन घाइते भएका छन् । छेढेदह गाउँपालिकाको उम्मेदवारी दर्ताका लागि जाने क्रममा

कार्पेट उद्योगको आगलागी आठ घण्टापछि नियन्त्रणमा

भक्तपुर नगरपालिकाको सल्लाघारीस्थित यति कार्पेट उद्योगमा हिजो रातिदेखि लागेको भीषण आगलागी करिब आठ घण्टापछि नियन्त्रणमा आएको छ

किन कम भयो दोस्रो चरणमा दलहरुबीच चुनावी तालमेल ?

दोस्रो चरणको चुनावमा पनि दलहरुले विभिन्न ठाउँमा चुनावी तालमेल गरेका छन् । तर, यसपटक अघिल्लो चुनावको तुलनामा भने दलहरुबीच कम तालमेल भएको छ

दोस्रो चरणको स्थानीय तह चुनावको उम्मेदवारी दर्ता सुरु

दोस्रो चरणमा तीन प्रदेशमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा आज उम्मेदवारी दर्ता

बिराटनगरमा माओवादी र संघीय समाजबादीबीच चुनावी तालमेल

नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच बिराटनगर महानगरपालिकामा चुनावी तालमेल गर्ने सहमती भएको छ । एमाले र लोकतान्त्रिक