मुख्य समाचार

स्वतन्त्रता दिवसमा भारत भ्रमण गर्ने प्रधानमन्त्रीको इच्छा, यस्तो छ भित्री कारण

प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ साउन अर्थात १५ अगस्टमा भारतमा हुने स्वतन्त्रता दिवसका अवसरमा भारत भ्रमण गर्ने इच्छा गरेका छन्

मलेसियामा अलपत्र २८ नेपाली स्वदेश फिर्ता, कुन–कुन जिल्लाका छन् ?

यास्थित नेपाली राजदूतावासले पिनाङस्थित घर फिर्ती केन्द्रमा

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्र बैठक मङ्गलबार हुँदै

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको ११ औँ बैठक मङ्गलबार यहाँ हुँदैछ । चार वर्षको अन्तरालमा हुन लागेको उक्त बैठकमा नेपाल–चीन सम्बन्धका सबै पक्षका साथै पारस्परिक हित र चासोका

एसियाली पूर्वाधार लगानी बैंकले नेपालमा ठूलो मात्रामा लगानी गर्छ : अर्थमन्त्री

काठमाडौँ, असार ५ एसियाली पूर्वाधार लगानी बैंकले नेपालका विभिन्न छवटा परियोजनामा ठूलो मात्रामा लगानी गर्ने भएकोे छ । दक्षिण कोरियाको जेजुमा यही असार २ देखि ४ गतेसम्म आयोजना भएको एसियाली

झापामा तीन हजार ३३६ जनाको मनोनयन दर्ता

दोस्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा मात्रै तीन हजार ३६६ जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेका अनुसार झापामा नगर प्रमुख

शुभसाइत पार्दै प्रधानमन्त्री देउवा विहानै बालुवाटार प्रवेश

प्रधानमन्त्री शेरबहादुर देउवा शुभसाइत छोप्दै आज बालुवाटर प्रवेश गरेका छन् । ज्यातिषीले दिएको विहान ५:२२ बजेको शुभसाइतमा प्रधानमन्त्री देउवा

भोजपुरको कुन स्थानीय तहमा कतिले उम्मेदवारी दर्ता गराए ?

स्थानीय तहको निर्वाचनका लागि भोजपुरमा आइतबार उत्साहपूर्वक मनोनयन दर्ता भएको छ । दलका उम्मेदवारदेखि स्वतन्त्र उम्मेदवारले समेत मनोनयन दर्ता गरेका छन् । भोजपुरमा सबैभन्दा धेरै षडानन्द नगरपालिकामा उम्मेदवारी दर्ता भएको

राजपा नेता राजेन्द्र महतोलाई पितृशोक

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई पितृशोक परेको छ । महतोका पिता खोभारी महतोको एक सय वर्षको उमेरमा

भूकम्पपीडितको १८ अर्ब बैंकमै थन्कियो, किन पाएनन् पीडितले राहात

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदानको दोस्रो किस्ताका लागि भूकम्पप्रभावित १४ जिल्लामा पठाएको १७ अर्ब ९६ करोड ५२ लाख बैंकमै थन्किएको छ

यातायातका कर्मचारीविरुद्ध ६१ करोडको भ्रष्टाचार मुद्दा

संकलित राजस्व बैंक दाखिला नगरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले यातायात कार्यालयका आठ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आजको कान्तिपुरमा छ । आयोगले यातायात व्यवस्था कार्यालय, इटहरीका प्रमुख तीन