मुख्य समाचार

मुग्लिन सडक फेरि अवरुद्ध, चारकिलोमा पहिरो खस्यो

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज बिहान खसेको पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रातिको समयमा

दार्जिलिङमा ‘गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन’ खारेज गर्ने निर्णय

दार्जिलिङमा आन्दोलनरत दलहरुले भारत पश्चिम बंगालको दार्जिलिङको विकासका लागि भनेर दिइएको स्वायत्तता गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिए खारेज

शीर्ष नेता निर्वाचनमा : को कुन जिल्ला खटिए ? (सूचीसहित)

दास्रो चरणको निर्वाचनअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचन आफ्नो उम्मेदवारलाई जिताउने माहोल बनाउन सबै दलका शीर्ष नेता जिल्ला दौडाहमा लागेका छन् । प्रधानमन्त्री देउवा ६ दिन काठमाडौंबाहिर

प्राकृतिक प्रकोपबाट वर्षमा कति मानिसले ज्यान गुमाउँछन् ?

प्राकृतिक प्रकोपले मानवीयसँगै ठूलो मात्रामा धनजनको क्षति गर्दै आएको छ । हरेक वर्ष प्राकृतिक प्रकोपबाट औसतमा करिब पाँच सयको ज्यान

देशैभर मनसुन सक्रिय, यस वर्ष औसत वर्षा

एक हप्ताअघि पूर्वीनेपाल हुँदै प्रवेश गरेको मनसुन आठ दिनपछि देशैभर सक्रिय भएको छ । मंगलबार बंगालको खाडीबाट आउने पूर्वी वायु बलियो भएपछि देशैभर मनसुन सक्रिय भएको हो । देशका अधिकांश

भरतपुर महानगरपालिकाको मतगणना विवादमा के भन्यो सर्वोच्च अदालतले ?

पहिलो चरणमा चुनाव भएको चितवनस्थित भरतपुर महानगरपालिकाले जनप्रतिनिधि भने आउँदो साता हुने दोश्रो चरणको चुनावपछि मात्र पाउने देखिएको छ

विराटनगरमा रोचक प्रतिस्पर्धा, पार्टीभन्दा आचरणले भूमिका खेल्ने

राजनीतिक दलहरुबीच गठबन्धनका कारण विराटनगर महानगरपालिकाको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने स्थिति देखापरेको

नेपाल-चीन परामर्श संयन्त्रको बैठक सुरु

नेपाल–चीन परामर्श संयन्त्रको ११ औँ बैठक आज परराष्ट्र मन्त्रालयमा सुरु भएको छ । चार वर्षको अन्तरालमा भएको उक्त बैठकमा नेपाल–चीन सम्बन्धका साथै दुई मुलुकबीचको राजनीतिक

राजपालाई लक्षित गर्दै निधिले भने, ‘अब कसैको ताकतले चुनाव रोक्न सक्दैन’

नेपाली काँग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले अब कसैको ताकतले पनि चुनाव रोक्न नसक्ने बताएका छन् । राष्ट्रिय जनता पार्टी

दोस्रो चरणको निर्वाचनमा कुन ठाउँमा को निर्विरोध निर्वाचित भए ?

पाल्पाको निस्दी गाउँपालिका–३ झिरुबासमा दलित महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)बाट दलित महिला सदस्यमा उम्मेदवारी दिनुभएकी कुमारी विक निर्विरोध निर्वाचित