मुख्य समाचार

९८ वर्षीय बृद्ध वडाध्यक्षका उम्मेदवार ! कति छन् ८० काटेका उम्मेदवार ?

स्थानीय तह दोस्रो चरणको निर्वाचनमा शताब्दी टेक्न लागेका वृद्धसमेत उम्मेदवार भएका छन् । ९८ वर्षीय विष्णुबहादुर रावलले बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ३ बाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन्

जेलको भुइँमा पूर्वआईजीपीहरु, को–को छन् जेलमा ?

हरेक जेलभित्र जेलर र प्रहरीको आन्तरिक व्यवस्थापन हुन्छ । जहाँ कैदीमध्येबाटै भाइ नाइके, नाइके र चौकीदार छानिन्छन् । उनीहरूले नै जेलभित्र अनुशासनलगायत सबै किसिमको व्यवस्थापन गर्छन्

अध्यक्ष ओलीले भने, ‘एमाले हो साझा पार्टी, भ्रममा नपर्नुहोस्’

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हिमाल, पहाड र तराईका जनताको साझा पार्टीका रुपमा एमाले रहेको बताउनुभएको छ । विराटनगरमा आज साँझ आयोजित बृहत् सभालाई

दार्जिलिङमा शान्तिको कामना गर्दै पशुपतिमा दीप प्रज्वलन

भारतको दार्जिलिङ आसपासका क्षेत्रमा शान्तिको कामना गर्दै आज यहाँ दीप प्रज्वलन गरिएको छ । पशुपति मन्दिरको आरती स्थलमा भएको दीप प्रज्वलनमा नेपालमा अस्थायी रुपमा

भोलिदेखि ३५ जिल्लाका शिक्षण संस्था बन्द हुँदै

स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत असार १४ गते हुने निर्वाचनलाई लक्षित गरी आइतबारदेखि शिक्षणसंस्था बन्द हुने भएको छ । निर्वाचनलाई लक्षित गर्दै प्रदेश १, ५ र ७ का ३५ जिल्लाका

रसुवामा छुट्टाछुट्टै स्थानमा दुईले नदीमा हाम फाले, एकको मृत्यु, एक बेपत्ता

रसुवा जिल्लामा भएका दुई छुट्टाछुट्टै घटनामा एकको मृत्यु र एक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार मृत्यु हुनेमा पार्वतीकुण्ड गाउँपालिका वडा नं ५ बस्ने १८ वर्षीया सरिता

राजपा चुनावमा मौन बस्ने, यसरी फेरियो रणनीति

दोस्रो चरणको स्थानीय तहको निर्वाचनका दिन १४ असारमा राजपाले मौन बस्ने संकेत देखाएको छ । आफ्नो पार्टीको प्रभाव रहेको रूपन्देही र कपिलवस्तुमा उम्मेदवारी दिएका कारण राजपा

‘१८ वर्षमै मर्न लेखेको रहेनछ, भाग्यबस बाँचेँ’

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालिखोलानजिक खसेको पहिरोले प्रहरीको भ्यान बगाउँदा दुई प्रहरीको मृत्यु भएको छ । भ्यानसहित दुई प्रहरी अझै बेपत्ता छन्

एमाले–कांग्रेसबीच झडप हुँदा २० घाइते, प्रहरीद्वारा हवाई फायर

बित्थड चिर गाउँ पालिकाको कुनकुडामा कांग्रेस र एमाले समर्थकबीच झडप भएको छ । झडपमा दुवै पक्षका २० जनाभन्दा बढी घाइते भएका छन् ।सुनकुडा क्याम्पसमा

देउवाका गाउँले भन्छन्, ‘पैलाजस्तो काँ हुन्छ र, भोट त रोजेर हाल्न्या हो’

प्रधानमन्त्री शेरबहादुर देउवाको घरवारि मूल सडकमै एउटा चिया पसल । दाउरा बलिरहेको चुलोमा चिया पाक्दै थियो । चिया झुपडीको पुरानो बेन्चमा बसेर गन्यापधुरा गाउँपालिकाका