मुख्य समाचार

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा अन्तरिम आदेश दिएन, २८ गते सुनुवाइ हुने

काठमाडौँ, जेठ २० । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध पेश भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज उक्त विवादमा

जेठ अन्तिमदेखि मनसुन भित्रिदै, सरदरभन्दा बढी वर्षा हुने

काठमाडौँ, जेठ २० । यस वर्षको मनसुन यही जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आँकलन गरिएको छ । यद्यपी मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने

बजेटले देशको अर्थ प्रणालीलाई गतिशील बनाउनेछ : पौडेल

काठमाडौँ, जेठ २० । सांसद देवेन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थमन्त्री वर्षमान पुनले ल्याउनुभएको बजेटले देशको अर्थ प्रणालीलाई गतिशील बनाउने बताउनुभएको छ । आगामी आव २०८१र८२ को

काठमाडौंबाट ७२ लाख रुपैयाँसहित दुईजना पक्राउ

काठमाडौं, जेठ २० । काठमाडौं महानगरपालिका–७ स्थित एक गेस्टहाउसबाट ७२ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । काठमाडौं–७ को लुम्बिनी खाजा घर एण्ड गेष्ट हाउसबाट प्रहरीले भोजपुरको पौवा डुग्मा

राष्ट्रियसभा बैठकः बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड

काठमाडौँ, जेठ २० । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकको आवश्यकतालाई ख्याल गरेर आगामी आर्थिक वर्षको बजेट आएको भन्दै प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ । ‘आर्थिक वर्ष २०८१र८२ को राजस्व र

भोजपुरका किसान मुढेघारमा मौरीपालन गर्न बाध्य

भोजपुर, जेठ २० । प्रशस्तमात्रामा वनक्षेत्र भएकाले भोजपुरको माथिल्लो भेगलाई मौरीपालनका लागि निकै उपयुक्त मानिन्छ । यहाँका वन क्षेत्र आसपासमा रहेका बस्तीका स्थानीयले परम्परागत ९मुढेघार० मौरीपालन गरिरहेका छन् । आधुनिक

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसदभवन नयाँबानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘आर्थिक वर्ष २०८१–८२ को

सार्वजनिक यातायातलाई अपांगतामैत्री बनाउन निर्देशन

काठमाडौं । सार्वजनिक यातायातलाई अपांगता तथा अशक्तमैत्री बनाइने भएको छ । गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक बसमा एक महिनाभित्र अपांगतामैत्री र्‍याम्प (सिँढी) राख्न निर्देशन दिएको

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसदभवन नयाँबानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ । बैठकमा

टी–२० विश्वकप आजबाट, उद्घाटन खेलमा आयोजक अमेरिका र क्यानडा भिड्दै

काठमाडौं । टी–२० विश्वकपको नवौँ संस्करण आजदेखि शुरु भएको छ । उद्घाटन खेलमा अहिले आयोजक अमेरिका र क्यानडा खेलिरहेका छन् । डालास घरेलु टोली अमेरिकाले टस जितेर पहिला बलिङ रोजेको