मुख्य समाचार

आर्यघाटमै बसेर आँखाको नानी संकलन !

‘आँखा बैंक’ले आँखाको नानी संकलन कार्यलाई पशुपति आर्यघाट केन्द्रित गरेको छ । मृत्युपछि आँखाको नानी व्यक्तिमा प्रत्यारोपण सफल बनाउन बैंकले पशुपति आर्यघाट र विद्युतीय शवदाहगृहसम्म आफ्नो कार्यक्रम

राज्यविहीन तिब्बतका नेपाली: न चिनीयाँ न त नेपाली !

तिब्बतको ल्हासामा बसोबास गर्दै आएका नेपालीलाई सरकारले नागरिकता र पासपोर्ट उपलब्ध गराउन सकेको छैन । नेपाली मूलका पुरुष र तिब्बेतियन मूलका महिलाबाट जन्मिएका सन्तती बर्षौंअघिदेखि

निजामती सेवामा १२ वटा सेवा कायम गरिँदै, यस्तो छ बढुवा-सरुवा प्रणाली ?

संघीय निजामती सेवामा १२ वटा सेवाहरूको गठन गरिने भएको छ । हाल १० वटा मात्रै सेवा थिए । अब भने संसद् सेवा र स्वास्थ्य सेवालाई समेत निजामती सेवामा गाभिने भएको

अब कर्मचारीले राजनीति गर्न नपाइने, बन्यो यस्तो कानुन !

कर्मचारीतन्त्रमा राजनीतिकरण हाबी भएको गुनासो बढिरहेका बेला सरकारले अब बन्ने संघीय संरचनामा राजनीतिमा सहभागी भए कर्मचारीलाई ठाडै बर्खास्त गर्न सक्ने अधिकारसहितको कानुन तर्जुमा

साफ च्याम्पियनसिपका लागि नेपाली टोली छनोट, को–को छन् खेलाडी ?

भुटानमा हुने साफ अठार वर्षमुनि (यु–१८) च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ

सर्वाेच्च अदालतमा तीन न्यायाधीश सिफारिस, १९७ जिल्ला न्यायाधीशको सरुवा, को कहाँ ?

न्याय परिषदको बुधबारको बैठकले उच्च अदालतका तीन जना न्यायाधीशलाई सर्वाेच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ

बनाउन दिएको सडक यसरी अलपत्र पारेर भाग्ने ठेकेदार कहाँ छन् ?

ठेकेदार वेपत्ता भएपछि भोजपुर बजारबाट टक्सार हुदै ट्याम्के मैयुङ गाउँपालिकाको गोगने जोड्ने सडक अवरुद्ध भएको छ । स्तरोन्नतीको जिम्मा लिएको ठेकेदार काम छाडेर हिंडेपछि सञ्चालन भैरहेको सडक बन्द भएको हो

दशैंका लागि नयाँ नोट साट्न सुरू कहाँ-कहाँबाट पाईन्छ ?

काठमाडौं, भदौ २८  बुधबारबाट सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । राष्ट्र बैंकमै गएर नोट साट्नेहरुले प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म साट्न सक्नेछन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता

प्रदेश नम्बर २ मा कहिलेदेखि वितरण हुँदैछ मतदाता परिचयपत्र ?

निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ ।  प्रदेश नं २ का आठ जिल्लाका

जलेश्वरमा प्रमुख दलको प्रतिबद्धताः नमूना सहरदेखि रिङरोडसम्म

स्थानीय तहको निर्वाचनमा होमिएका महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका प्रमुख राजनीतिक दलका उम्मेदवारले मतदातालाई दिने गरेको प्रतिबद्धतालाई हेर्दा चाँडै यस नगरपालिकाको कायापलट हुने देखिन्छ