मुख्य समाचार

कुन स्थानीय तहमा कहाँ, कसले जिते ? (सबै सूचिसहित)

काठमाडौं, असार १६ एमालेले जितेका स्थानीय तह १. अमरगढी नगरपालिका, डडेल्धुरा २. मस्टा गाउँपालिका, बझाङ ३. थलारा गाउँपालिका, बझाङ ४. बित्थडचिर गाउँपालिका, बझाङ ५. गौमुल गाउँपालिका, बाजुरा ६. पाण्डवगुफा गाउँपालिका,

ट्याम्के मैयुङमा धुर्ब राई दुई सय ५० मतले अगाडि

ट्याम्के मैयुङ गाउँपालिका अध्यक्षमा धुुर्व राईले आफ्नो अग्रतालाई कायमै गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार राईले २१६२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी संयुक्त गठबन्धनका उम्मेदवार रामसिं राईले १९१४

भोजपुर नगरपालिकामा एमाले, षडानन्दमा कांग्रेस अगाडि, कस्को मत कति ?

भोजपुर नगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका मेयर उम्मेदवार गणेशकुमार श्रेष्ठले २८८५ मत प्राप्त गरेका छन् भने उनलाई नेपाली कांग्रेसका कैलाशकुमार आलेले पछ्याइरहेका छन् ।

भोजपुरको रामप्रसादराई गाउँपालिकामा एमाले विजयी

भोजपुरको रामप्रसादराई गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार विजय राईले २३५६ मत ल्याउँदै भोजपुरको स्थानीय तहमा पहिलो खाता खोलेका हुन् । उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका उम्मेदवार थाम

भोजपुरका स्थानीय तहमा कस्को मत कति आयो ?

भोजपुर नगरपालिका प्रमुख नेकपा एमाले गणेश श्रेष्ठ २१२८ नेपाली कांग्रेस कैलाश कुमार आले १८९४ माओवादी केन्द्र शरणकुमार तामाङ्ग ६२४ उपप्रमुख नेकपा एमाले ममिता राई १९९७ नेपाली कांग्रेस कृति कुमारी कार्की

अछामको साँफे र चौरपाटीकाे मतगणना अन्योलमा, अब आयोगको जिम्मा

मतदान सम्पन्न भएको दुई दिन वितिसक्दा पनि अछामको साँफे नगरपालिका र चौरपाटी गाउँपालिकामा अझै मगगणना कार्य सुरु हुन सकेको छैन । मतदानको

नेपालगञ्ज उपमहानगरमा राप्रपाका धवलशम्सेर अग्रता लिँदै

नेपालगञ्ज उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशम्सेर राणाले अग्रता लिएका छन् । पछिल्लो मतगणनाअनुसार उनले ८८६ मत ल्याएका छन् । उनलाई ४५८ मत प्राप्त गर्दै

बुढेसकालमा बेल्चाले हानेर श्रीमानको हत्या

म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको जुग्जामा बुढेसकालमा अाएर एक महिलाले बेल्चाले हानेर आफ्नै श्रीमानको हत्या गरेकी छन् । घरायसी विवादमा

बाजुराको पाण्डवगुफामा एमाले विजयी

बाजुराको पाण्डवगुफा गाउँपालिकामा नेकपा एमालेले जित हात पारेको छ । एमाले उम्मेदवार कालीबहादुर शाहीले १ हजार ४५१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम

प्रधानमन्त्रीको गृहजिल्ला : डडेल्धुराको मुख्य नगर अमरगढीमा एमालेको अग्रता

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको प्रमुख नगर अमरगढी नगरपालिकामा एमालेले कांग्रेसलाई पछारेको छ । यअअघिसम्म अग्रस्थानमा रहेको