मुख्य समाचार

ओखलढुंगाको चिसंखुगढीमा माओबादी विजयी, एमाले तीन मतले पराजित

ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा नेकपा एमालेका भीमबहादुर थापा तीन मतले पराजित भएका छन् । यहाँ माओबादी केन्द्रका निशान्त शर्मा तीन मत बढी ल्याएर गाउँपालिका अध्यक्षमा

खोटाङको लामिडाँडा गाउँपालिकामा एमाले बिजयी

खोटाङको लामिडाँडा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका लिलाप्रसाद निरौला १ हजार ९०९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका जनक कार्कीले

नेपालगञ्ज उपहानगरमा राप्रपाका राणा झण्डै दोब्बर मतले अगाडि

नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार राप्रपाका धवलशम्सेर राणा झण्डै दोब्बर मतले अगाडि छन् । पछिल्लो मतपरिणाअनुसार उनको पक्षमा ३ हजार

भोजपुरको अरुण गाउँपालिकामा कांग्रेस विजयी

भोजपुरको अरुण गाउँपालिकामा नेपाली कांग्रेसका गजेन्द्रबहादुर कार्की विजयी भएका छन् । उनी २ हजार ७२७ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी

गुल्मीको रेसुङ्गामा प्रतिष्ठाको लडाई : एमालेले बाजी मार्यो

गुल्मीको रेसुङगा नगरपालिकामा नेकपा एमालले जित हात पारेको छ । एमालेका डिल्लीराज भुसालले आफ्नो प्रतिद्वन्द्वी कांग्रेसका भवनप्रसाद श्रेष्ठलाई ८४ रनले पराजित गरेका छन् । भुसालले सुरुवाती

देउवालाई गृहजिल्लामा धक्का, नवदुर्गामा एमाले विजयी

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृहजिल्ला डडेल्धुरामा धक्का खानुपरेको छ । जिल्लामा अहिलेसम्म सार्वजनिक भएका स्थानीय तहमा एमाले अ

रोल्पाको थवाङमा तीन दलको गठबन्धन तोडियो, माओबादी केन्द्र विजयी

रोल्पाको थवाङ गाउँपालिकामा तीन दलको गठबन्धनलाई तोड्दै नेकपा माओबादी केन्द्र विजयी भएको छ । कांग्रेस–एमाले र विप्लवको तालमेल भएपनि यहाँ माओबादी केन्द्रका

भोजपुर नगरपालिकाको मेयरमा कांग्रेस विजयी

भोजपुर, असार १७ भोजपुर नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार कैलाश आले विजयी भएका छन् । आलेले ४०७० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्व्न्दी एमालेका गणेश श्रेष्ठले ४०३४ मत प्राप्त गरे

काँग्रेस र एमालेबीच झडप, मतगणना स्थगित, दिक्तेलका सबै होटल बन्द

विजयी जुलुससहित उत्सव मनाउने क्रममा झडप भएपछि खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा मतगणना स्थगित गरिएको छ । नेपाली काँग्रेसले निकालेको विजयी जुलुसमा एमाले कार्यकर्ताले आक्रमण गरेपछि आज साँझ दोहोरो झडप भएको

गोलाप्रथाद्वारा वडा अध्यक्ष चयन, कसले मार्यो बाजी ?

रोल्पामा नेकपा माओबादी केन्द्र र कांग्रेसको पक्षमा बराबर भोट आएपछि गोलाप्रथाद्वारा वडाअध्यक्ष चयन गरिएको छ । जिल्लाको दुईखोली गाउँपालिका वडा नं